ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं श्रावन १५ ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । कहाँ केन्द्रबिन्दु भइ भूकम्प गएको र कति रेक्टरको भन्ने पुष्टि हुन सकेको छैन ।

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता