Author: epratibimba .com

स्याङ्जाकाे चापाकाेट नगरपालिकामा काेराेना   संक्रमित संख्या एक साताकै उच्च

स्याङ्जाकाे चापाकाेट नगरपालिकामा काेराेना संक्रमित संख्या एक साताकै उच्च

श्रावन १८ सन्जुदेवी परियार स्याङ्जा जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमिततकाे संख्या ह्वातै बढेकाे छ। पछिल्लाे २४ घण्टाकाे अबधीमा जिल्लाकाे चापाकाेट नगरपालिकामा संक्रमित हुनेकाे संख्या केही दिन यताकै संख्या भन्दा उच्च रहेकाे छ। चापाकाेट अस्पतालका अनुसार आज नगपालिका भित्रका २२ जनामा गरिएकाे काेराेना परिक्षणमा १२ जना पाेजिटिभ भएकाे अस्पताल प्रशासनले जनाएकाे छ। नगरपालिकामा  दिन प्रतिदिन कोरोना…

नेपालकी डा. विष्णुमाया परियार जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

नेपालकी डा. विष्णुमाया परियार जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

श्रावन १७ सल्यान गाेरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नं ४ गाेरखा निवासी डा. बिष्णुमाया परियार जर्सी सिटी सहरकाे राजगारी र तालिम समितीकाे सदस्यमा नियुक्त भएकी छिन। गाेरखा जिल्ला बाट एस.एल.सी अध्ययन पुरा गरेकी परियारले प्रमाण पत्र तह पद्यमकन्या कलेज बाट पुरा गरे सगै बाँकी पढाइ युएस ए बाट पुरा गरेकी परियार अमेरिकाको न्यू जर्सी…

  • नेता भिम प्रकास शर्माले गरे १५ शैयाको आइसोलेसन भवन उद्धघाटन

    नेता भिम प्रकास शर्माले गरे १५ शैयाको आइसोलेसन भवन उद्धघाटन

    श्रावन १५ सल्यान सल्यानकाे दार्मा गाउपालिका मा १५ सैयाकाे आइसाेलेसन भवनकाे आज एक कार्यक्रम आयाेजना गरी उद्धघाटन कार्यक्रम सम्पन्न भएकाे छ। कर्णाली प्रदेश सरकारकाे ५० लाख विशेष अनुदानबाट सल्यानकाे दार्मा गाउपालिका ३ थुम्केसल्लीमा निर्माण भएकाे १५ शैयाको आइसोलेसन भवनको उद्धघाटन...

  • रगत अछुत हुदैन तर मान्छे किन अछुत

    रगत अछुत हुदैन तर मान्छे किन अछुत

    श्रावन १५ काठमाडौ दलित समुदाय पनि मानव हाे हामी मानब हाै किन भन्न नपाउने के नेपालमा दलित समुदायलाइ समाजिक न्याय प्राप्तकाे लागी साँस्कृतिक बिद्राेह तिर हामीले जवसजस्त धकेल्दै छाै रगत अछुत नहुने तर मान्छे अछुत कसले बनायाे भन्दै अखिल क्रान्तीकारीले...

  • सल्यानमा भेटिएकाे अनौठाे बस्तु ओइदर बेलुन  भएकाे प्रहरीकाे भनाइ

    सल्यानमा भेटिएकाे अनौठाे बस्तु ओइदर बेलुन भएकाे प्रहरीकाे भनाइ

    १४ श्रावन २०७८ सल्यान सल्यान जिल्र्लाकाे बागचाैर नगरपालिका वडा नं ९ कोटमौला परिलेखमा भेटिएको अनौठो बस्तु ओइदर बेलुन’ भएको प्रहरीले जनाएको छ । सोमबार दिउसोँ मानव बस्ती नजिकै रहेको जंगलमा भेटिएको अनौठो बस्तु ‘ओइदर बेलुन’ भएको जिल्ला प्रहरी कार्यालय सल्यानले...

  • जनप्रत्रकार संगठनको पुर्ण बैठक बाट  एक महिना भित्र जिल्ला र प्रदेश सम्मेलन गर्ने निर्णय

    जनप्रत्रकार संगठनको पुर्ण बैठक बाट एक महिना भित्र जिल्ला र प्रदेश सम्मेलन गर्ने निर्णय

    “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको शुनिश्चितता,जनपक्षीय पत्रकारीताको विकासमा प्रतिवद्धता” भन्ने मुलनाराका साथ जनपत्रकार संगठन नेपालकाे पुर्ण बैठक कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगर सुर्खेतमा सम्मपन्न भएकाे छ। सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा वुधवार वसेको संगठनको पूर्ण बैठकले एक महिना भित्र जिल्ला...

  • सल्यानमा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज

    सल्यानमा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज

    ११ श्रावन २०७८ सल्यान गत आर्थिक वर्ष २०७७/७८ मा सल्यान जिल्लाका १० स्थानीय तह र दर्जन बढी सरकारी कार्यालयबाट १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज गएको छ । कोष तथा लेखा नियन्त्रन कार्यालय सल्यानकाअनुसार गत आर्थिक वर्ष...

  • सल्यानमा निषेधाज्ञा अर्काे आदेश नभए सम्म निरन्तरता

    सल्यानमा निषेधाज्ञा अर्काे आदेश नभए सम्म निरन्तरता

    १३ श्रावन २०८७ सल्यान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिएमसि)काे आज बसेकाे बैठकले अर्को आदेश नभएसम्मको लागि सल्यानमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेकाे छ। जिल्ला प्रशासन कार्यालय सल्यानमा आज बसेकाे (डिसिएमसि) बैठकले श्रावन १४ गते दिउसाे बाट फेरी अर्को आदेश...