स्याङ्जाकाे चापाकाेट नगरपालिकामा काेराेना संक्रमित संख्या एक साताकै उच्च
-
ई-प्रतिविम्ब
- २०७८ श्रावण १९
- 1178 views
श्रावन १८ सन्जुदेवी परियार
स्याङ्जा जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमिततकाे संख्या ह्वातै बढेकाे छ। पछिल्लाे २४ घण्टाकाे अबधीमा जिल्लाकाे चापाकाेट नगरपालिकामा संक्रमित हुनेकाे संख्या केही दिन यताकै संख्या भन्दा उच्च रहेकाे छ।
चापाकाेट अस्पतालका अनुसार आज नगपालिका भित्रका २२ जनामा गरिएकाे काेराेना परिक्षणमा १२ जना पाेजिटिभ भएकाे अस्पताल प्रशासनले जनाएकाे छ।
नगरपालिकामा दिन प्रतिदिन कोरोना संक्रमित संख्या बढे संगै स्वास्थमा थप चुनाैती देखिएकाे वडा अध्यक्ष शङ्करभक्त भण्डारी ले बताए । उनले भने नगरपालिकाले बन्दाबन्दीकाे अबस्था केही खुकुलाे बनाए लगतै बजार कलकारखनामा मानिसकाे आवतजावत बढे सगै नगरपालिकामा थप जटिलता आएकाे उनले बताए।
नगरपालिका प्रशासन तथा स्वास्थ कार्यलयले स्वास्थका मापदण्ड अनुसार नागरिकलाइ आवत जावत तथा किनमेल गर्ने सुचना जारी गरे पनि नागिरकले सुचनाकाे ब्यवास्ता गरेकाले चापाकोटमा अझै खतरा हुने सम्भावना भएकाले १ हप्ताको लागि चापाकोट नगरपालिका सिल गरेदेखि सबै नागरिक सुरक्षित हुने अध्यक्ष भण्डारीले बताए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा