बुटवल बेलबासमा पछयाैरी बुटिककाे शुभारम्भ
- ई प्रतिबिम्ब
- २०८० फाल्गुन १०
- 609 views
बुटवल – युवाहरूले स्वदेशमै भविष्य खाेज्नुपर्छ भन्ने मूल मन्त्रमा साथ बुटवल १३ बेलबासमा पछ्याैरी बुटिक सञ्चालनमा ल्याईएकाे छ । बुटवल १३ निवासि २८ बर्षिय पुजा गाैतमले आफुले सिकेकाे सीप स्वदेशमै उदमकाे रूपमा विकास गर्ने साेचका साथ बुटिक सञ्चालन गरेकी हुन् ।
बुटिककाे विहिबार एक समाराेहका विच हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक हिरा पेग्नीले उदघाटन गरेकी हुन् । उद्घाटन गर्दै पेग्नीले बुटिक सञ्चालन गरेर स्वदेशमै आत्मनिर्भर हुन सकिने बताउदै यस्ता पसल शुभारम्भ हुनु सकरात्मक भएकाे बताईन । उनले महिलाहरूलाई आत्मनिर्भर हुन बुटिक जस्ता व्यवसाय निकै राम्राे हुने बताईन ।
सञ्चालक एव डिजाइनर पूजा गाैतमले धेरै जसाे सीप सिकेर विदेश गईरहेकाे अवस्थामा आफुले स्वदेशमै बसेर उदम गर्ने प्रयास स्वरूप पछयाैरी बुटिक सञ्चालन गरिएकाे बताईन ।
आगामि १३ गतेसम्म उदघाटनका अवसरमा विशेष छुट दिईएकाे आरती गाैतमले बताईन । बुटिक बुटवल १३ बेलबास शिवालय चाैकमा रहेकाे छ ।
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्