लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ४ सांसदहरूले नयाँ गठबन्धनलाई समर्थन
- epratibimba .com
- २०८० चैत्र २३
- 90 views
रुपन्देही – लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ४ सांसदहरूले नयाँ गठबन्धनलाई समर्थन गरेको छ ।
केन्द्रमा नयाँ गठबन्धनलाई समर्थन गर्ने विषयमा विवाद रहेका कारण अहिलेसम्म रोकिएको थियो ।
नयाँ सरकार गठबन्धनको पहिलो दाबीमा नपुगेको नाउपाका ४ सांसदहरू केही समयपछि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पुगेर चार संसदको समर्थन रहेको पत्र बुझाएको थियो । सो दलका नेता धर्मलाल चौधरीले नयाँ गठबन्धनमा रहने गरी समर्थन गरेका बताएका छन् ।
- बिसे नगर्ची एकताको प्रतिक नेपालद्वारा वृक्षारोपण तथा शुभकामना आदानप्रदान
- बडादशैँ शुरू, आज घटस्थापना
- बाढी पहिरोबाट ९९ जनाले ज्यान गुमाए, ७२ जना बेपत्ता
- लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस
- सुनको भाउमा अर्को कीर्तिमान : तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुग्यो
- सेवा निवृत्त पछि मानव सेवामा सक्रिय सल्यानी रुपेश बागचन्द
- बृहत्तर लुम्बिनी क्षेत्रबारे पर्यटक गाईड बुक तयार गरिदैं, मस्यौदामाथि लुम्बिनीमा छलफल
- शिक्षक कर्मचारीलाई कम्प्यूटर तालिम
- दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाको एक हप्ताअघि खुलाउने तयारी
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्