लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ४ सांसदहरूले नयाँ गठबन्धनलाई समर्थन

लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ४ सांसदहरूले नयाँ गठबन्धनलाई समर्थन

 

रुपन्देही – लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ४ सांसदहरूले नयाँ गठबन्धनलाई समर्थन गरेको छ ।
केन्द्रमा नयाँ गठबन्धनलाई समर्थन गर्ने विषयमा विवाद रहेका कारण अहिलेसम्म रोकिएको थियो ।
नयाँ सरकार गठबन्धनको पहिलो दाबीमा नपुगेको नाउपाका ४ सांसदहरू केही समयपछि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पुगेर चार संसदको समर्थन रहेको पत्र बुझाएको थियो । सो दलका नेता धर्मलाल चौधरीले नयाँ गठबन्धनमा रहने गरी समर्थन गरेका बताएका छन् ।

विज्ञापन