गुल्मीमा पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु
- ई प्रतिबिम्ब
- २०७८ आश्विन ६
- 285 views
असोज ६, २०७८
गुल्मीको तम्घास बजार नजिकै पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले रेसुगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको छ ।
राति १ बजे घर माथिबाट आएको पहिरोमा परेर छोरी १४ बर्षीया गंगा परियार, १४ बर्षीया जमुना परियार र २१ बर्षीया भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईले जनाकारी दिए । राति निकै ठुलो पानी परेको थियो ।
पहिरोले पुरेको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईसहित नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।
- शिवजन क्याम्पस शितलपाटीको सञ्चालक समिति अध्यक्षमा राई
- नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको प्रदेश अध्यक्षमा गौतम
- औद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१ को प्रथप पुरस्कार केदारथान राडी उद्योगलाइ
- माओवादी केन्द्र सल्यान जिल्लाको सचिवको जिम्मेवारी प्राप्त गर्ने को हुन राना ?
- सल्यानमा बजाज सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति
- विज्ञ संग अर्थमन्त्री पुनको छलफल करका दर हेरफेर नहुने
- सरकारको निर्णय नेपाली नोटमा चुच्चे नक्सा
- कर्णाली प्रदेश सरकारको खिचडी भित्र कृषि मन्त्रालय
- लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्