बामलाेकतान्त्रिक गठबन्धन सल्यानले पालिका स्तरीय मतदाता धन्यबाद ज्ञापन कार्यक्रम सञ्चालन गर्ने

बामलाेकतान्त्रिक गठबन्धन सल्यानले पालिका स्तरीय मतदाता धन्यबाद ज्ञापन कार्यक्रम सञ्चालन गर्ने

मंसिर ९ सल्यान

बाममलाेकतान्त्रिक  गठबन्धन  सल्यानले पालिका स्तरीय  मतदाता धन्यबाद ज्ञापन कार्यक्रम सञ्चालन गर्ने भएकाे छ।

विज्ञापन

आसन्न मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा सल्यान जिल्लाबाट बामलाेकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु निर्वाचित भए लगतै पालिका स्तरीय मतदाता भेटघाट तथा धन्यबाद ज्ञापन कार्यक्रम सञ्चालन गर्ने   जिल्ला  निर्वाचन परिचालन समिती सल्यानका मुल संयाेजक टेक बहादुर बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार सल्यान जिल्लाका १० स्थानिय तहमा मतदाता भेटघाट तथा धन्यबाद कार्यक्रम  सञ्चालन गरिने छ।

हेर्नुहाे समय तालिका

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता