पाल्पालमा अपाङ्गता भएका ब्यक्तिले पाए न्यानो कपडा
-
ई-प्रतिविम्ब
- २०७८ पुष २२
- 543 views
पुष २२ पाल्पा
सन्जु देबि परियार
पाल्पालमा अपाङ्गता भएका ब्यक्तिलाइ न्यानो कपडा बितरण गरिएको छ।
रामपुर नगरपालिका वडा नं ४ का “क” र “ख” बर्ग भित्र पर्ने २०जनालाई न्यानो कपडा बितरण गरिएको हो।
अपाङ्गता भएका ब्यक्तिलाइ मौसमी जाडोको कारणले निमोनिया हुने भएको र निमोनियाका कारणले पछिल्लो समयमा बढेको ओम्रिकोन भाइरसबाट बचाउने उदेश्यले न्यानो कपडा बितरण गरिएको छ।
अपाङ्गता भएका२० जना ब्यक्तीलाइ बल्याङकेट सहितका सामाग्री बितण गरिएको छ।
ओम ब.रानाको अध्यक्षता तथा जेष्ठ सदस्य शमसेरदिन मियाँको प्रमुख आतिथ्यता बितरण गरिएको कार्यक्रमको अपाङ्ग समन्वय समिती रामपुरका संयोजक युवराज रेग्मी ,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका स- सचिब हमिद मिया , वडा न.४ का अपाङ्ग समितिका संयोजक बल ब पोख्रेल र कालिका मा . बि . का शिक्षक ज्ञान ब दर्जी लगायतको उपस्थित भएको कार्यक्रमको संचालन वडा वडा सदस्य पार्वती परियारले गरेकी थिइन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा