ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दिलमाया मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी श्रेष्ठलाई पाँच दिनकाे लागि हिरासत चलान

दिलमाया मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी श्रेष्ठलाई पाँच दिनकाे लागि हिरासत चलान

असार १३ काठमाडौँ

लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी सूर्य श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विज्ञापन

मृतक सु्नारका परिवारले श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा किटानी जाहेरी दिएका छन् । प्रहरीले अनुसन्धानका लागि उनलाई हिरासतमा राख्ने अनुमति पाएको हो

शनिबार बिहान आफ्नै कोठामा सुनार मृत फेला परेकी थिइन् । आइतबार प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता