ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT

अपराध

साइबर अपराध सम्बन्धी कसुरमा खड्का पक्राउ

साइबर अपराध सम्बन्धी कसुरमा खड्का पक्राउ

असार ८ सल्यान साइबर अपराध सम्बन्धी कसुरमा  चालु मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ। सल्यान जिल्ला कुमाख गाउँपालिका–६ आनन्दपुर निवासी वर्ष अन्दाजी २९ का युवराज खड्का लाई आज बिहान करिब ८:३० बजे जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले शारदा नगरपालिका वडा नं ४ साइलाकम्दा क्षेत्रबाट नियन्त्रणमा लिएको हाे। साइबर क्राइम…

सल्यानमा जबरजस्ती करणीका आरोपि भरुवा बन्दुक सहित पक्राउ

सल्यानमा जबरजस्ती करणीका आरोपि भरुवा बन्दुक सहित पक्राउ

असार २१,सल्यान  सल्यानमा जबरजस्ती करणीका आरोपी भरुवा बन्दुक सहित पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ३ टोट्केका ४२ वर्षीय टोप बहादुर वली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यही असार १९ गते ४३ वर्षीया एक महिलालाई पीडितकै घरमा जबरजस्ती करणी गरेको आरोपमा पीडितले बिहीबार जाहेरी दिए पछि खोजतलास गर्ने क्रममा आफ्नै…

  • सल्यानमा श्रीमतीको हत्या पछि श्रीमान मृत फेला

    सल्यानमा श्रीमतीको हत्या पछि श्रीमान मृत फेला

    बैशाख ३० सल्यान सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा  श्रीमतीको हत्या पछि श्रीमान मृत फेला परेका छन। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन्...

  • सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी  नियन्त्रणमा

    सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

    साउन २३,सल्यान  सल्यानमा लाठीले  प्रहार गरेर  आफ्नै  आमाको हत्या गर्ने छोरालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीलाइ  ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। मङ्गलवार...

  • सल्यानमा एक कर्माचारी माथी कुटपिट

    सल्यानमा एक कर्माचारी माथी कुटपिट

    सल्यान, ११ साउन । सल्यानको त्रिवेणी गाउँपालिकामा कर्मचारीमाथि कुटपिट भएको छ । गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथि कार्यकक्षमै कुटपिट भएको हो । बुधबार दिउँसो त्रिवेणी, ६ कोस पिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखा प्रमुखमाथि आक्रमण गरेको...

  • माया हत्याकाण्डमा संलग्न सशस्त्र प्रहरी जवान कोली पक्राउ

    माया हत्याकाण्डमा संलग्न सशस्त्र प्रहरी जवान कोली पक्राउ

    मंसिर १८ बैतडी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । हत्या आरोप लागेका...

  • जुम्लामा बलात्कार घटना ‘मिलापत्र’ गराउने घटनाका आरोपित पक्राउ  

    जुम्लामा बलात्कार घटना ‘मिलापत्र’ गराउने घटनाका आरोपित पक्राउ  

    जुम्ला भदाै १८ जुम्लामा बलात्कार घटना 'मिलापत्र' गराउने घटनाका आरोपित पक्राउ परेका छन। जुम्लामा धर्मपुत्रीको रूपमा राखेकी १३ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेका र घटना मिलापत्र गराउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले पाँच जनालाई भदौ २ गतेदेखि भदौ १६...

  • सुर्खेतमा तीजकाे नाच हेर्न गएका २४ वर्षीय युवकाे मृत्यु

    सुर्खेतमा तीजकाे नाच हेर्न गएका २४ वर्षीय युवकाे मृत्यु

    १५ भदौ,सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तीजकाे नाच हेर्न गएका २४ वर्षीय युवकाे मृत्यु भएकाे छ। तिजकाे नाच हेर्न गएका युवाहरूकाे दुई समूह बिच झडप हुदा युवकाे मृत्यु भएकाे हाे। मंगलबार राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बामे खोला पटानटोलमा तीजको नाच हेर्न...

Page 1 of 41234