मुख्य खबर

प्रदेश प्रमुख परियार द्धारा अर्थ सम्वन्धि प्रस्तावलाइ कार्यान्वय गर्न बनेको विधेयक प्रमाणिकरण

प्रदेश प्रमुख परियार द्धारा अर्थ सम्वन्धि प्रस्तावलाइ कार्यान्वय गर्न बनेको विधेयक प्रमाणिकरण

असार ३१ सुर्खेत प्रदेश प्रमुख तिलक परियारले अर्थ सम्वन्धि प्रस्तावलाइ कार्यान्वय गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ। कर्णाली प्रदेश सरकाको अर्थ सम्बधी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि कर्णाली प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई प्रदेश प्रमुख परियारले…

मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटना

मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटना

असार २६ काठमाडौ सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । बिहान ९ : ५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन – एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।हेलिकप्टरमा पाइलटसहित ६ जना चढेका थिए । पाइलट नेपाली हुन भने ५ जना यात्रु बिदेशी…

  • कर्णाली प्रदेशमा १० अर्ब भन्दा बढी बजेट फ्रिज

    कर्णाली प्रदेशमा १० अर्ब भन्दा बढी बजेट फ्रिज

    सुर्खेत २५ कर्णाली प्रदेशमा १० अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ। चालु आर्थिक वर्षको निर्धारित समयमा खर्च गर्न नसकेपछि १० अर्ब ६९ करोड ५३ लाख १४ हजार ८०८ रुपैयाँ बजेट फ्रिज भएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९।०८०...

  • प्रदेश प्रमुख तिलक परियारले  दिनुभएको  गणतन्त्र दिवसको शुभकामना सन्देश

    प्रदेश प्रमुख तिलक परियारले दिनुभएको गणतन्त्र दिवसको शुभकामना सन्देश

    जेठ १५ सुर्खेत १६ औं गणतन्त्र दिवसको शुभकामना सन्देश गणतन्त्र दिवसको उपलक्ष्यमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले शुभकामना सन्देश दिनुभएको छ। प्रमुख परियारले  स्वदेश र विदेशमा रहनुभएका नेपाली आमाबुबा दिदीबहिनीदाजुभाईहरूमा सामाजिक न्याय,सुशासन,समृद्धि प्राप्त गरी उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त  गर्नु भएको...

  • लम्पी ‍स्कीन रोग नियन्त्रणमा मौन नहुन मन्त्री शर्माको निर्देशन

    लम्पी ‍स्कीन रोग नियन्त्रणमा मौन नहुन मन्त्री शर्माको निर्देशन

    जेठ ३ सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम  प्रकाश शर्माले कर्णाली प्रदेशमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा मातहतका सबै कार्यलयहरु मौन नहुन निर्देशन दिनुभएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा  मन्त्रालय मातहतका कार्यालयको योजना...