मुख्य खबर

प्रदेश सभामा कृषि मन्त्री शर्माले गरेको प्रतिबद्धता कार्यान्वयनः जुम्लाको स्याउ निर्यात रोक्न सिफारिस अनिवार्य

प्रदेश सभामा कृषि मन्त्री शर्माले गरेको प्रतिबद्धता कार्यान्वयनः जुम्लाको स्याउ निर्यात रोक्न सिफारिस अनिवार्य

साउन १९ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले प्रदेश सभामा गरेको प्रतिबद्धता कार्यान्वयनमा आए सगै जुम्लाको काचो स्याउ निर्यात रोक्न सिफारिस अनिवार्य गरिएको छ। कर्णाली प्रदेश सभाका माननीय सदस्यहरुले जुम्लाको काचो स्याउ बजारमा बिक्रीवितरण रोकथाम बारे कृषि मन्त्रालयको भूमिका बारे जिज्ञासामा साउन १६ गते प्रदेश सभा को २८…

कर्णालीका किसानलाई  मुल्यावान लोगो

कर्णालीका किसानलाई मुल्यावान लोगो

११ साउन सुर्खेत कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री राजकुमार शर्माले प्रदेश सरकारले सार्वजनिक गरेको मुल्यवान लोगो प्राङ्गारिक कृषि ब्यबसाय गरिरहेका  कृषक तुल्सी प्रशाद गौतम र नन्दा कुमारी पोख्रेललाइ पहिराउदै मुल्यवान लोगोको सार्वजनिक गर्नु भएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको  आयोजनामा कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा…

  • कर्णाली वासीको हितलाई केन्द्रमा राखेर काम गर्नुस्ः मन्त्री शर्मा

    कर्णाली वासीको हितलाई केन्द्रमा राखेर काम गर्नुस्ः मन्त्री शर्मा

    १० साउन सुर्खेत कर्णाली कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव.०७९।०८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै मन्त्रीले नागरिकको प्रत्यक्ष...

  • कृषकको इच्छा शक्ति परिवर्नत गर्न आवश्यक छः मन्त्री शर्मा

    कृषकको इच्छा शक्ति परिवर्नत गर्न आवश्यक छः मन्त्री शर्मा

    साउन  ८ सुर्खेत कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कर्णालीको कृषिमा रुपान्तरण गर्न बजेट खर्च गर्ने मूल कुरा हैन कृषकमा इच्छा शक्तिमा रुपान्तरण गर्ने इच्छा शक्ति हुने पर्ने  बताउनु भएको छ। भूमि व्यवस्था कृषि तथा...

  • प्रदेश प्रमुख परियारद्वारा रंगशालाको निरिक्षण

    प्रदेश प्रमुख परियारद्वारा रंगशालाको निरिक्षण

    साउन ५ सुर्खेत कर्णाली प्रदेश प्रखुख तिलक परियारले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माण भइरहेको रंगशालाको निरिक्षण गर्नु भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा २०८१मा सञ्चालन हुने १० औ राष्ट्रिय खेलकुद कार्यक्रम लाइ मध्यरेनजर गरी निर्माण हुन थालेको रंगशालाको प्रदेश...