मुख्य खबर

भूमि, पुँजी र श्रमलाई एकठाउँमा ल्याउन कृषि क्षेत्रलाई व्यवस्थित गरिन्छः मन्त्री शर्मा

भूमि, पुँजी र श्रमलाई एकठाउँमा ल्याउन कृषि क्षेत्रलाई व्यवस्थित गरिन्छः मन्त्री शर्मा

चैत्र ५ सल्यान भूमि पुँजी र श्रमलाई एक ठाउँमा ल्याउन कृषि क्षेत्रलाई व्यवस्थित गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कृषि विकास कार्यालय सल्यान र जिल्लाका ७ वटा गाउँपालिका तथा ३ वटा नगरपालिकाका कृषि शाखा प्रमुखको सहभागिता आयोजना गरिएको…

मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

चैत्र ३ काठमाडौ काठमाडौं : मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी  भएका छन। ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा  यादव   निर्वाचित भएका हुन्।​ उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गर्दा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन्। उनलाई १ सय ४…

  • प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरुस्कारको घोषणा

    प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरुस्कारको घोषणा

    ३ चैत्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई सम्मान गर्दै...

  • सल्यानमा देखियो पशुमा लम्की स्कीन रोगको सक्रमण

    सल्यानमा देखियो पशुमा लम्की स्कीन रोगको सक्रमण

    चैत्र २ सल्यान सल्यानको कालिमाटी गाउँपालिकामा पशुमा लम्की स्कीन रोग संग मिल्दोजुल्दो रोगको संक्रमण देखिएको छ। जिल्लाकाे कालिमाटी गाउपालिका वडा नं ४,५,६मा केहि दिन देखि गाइ तथा गोरु हरुमा शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिने समस्या देखिएको हो। लम्की...

  • राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    सुर्खेत फागुन १८ कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन  राष्ट्रिय प्रजातन्त्र पार्टीले  फिर्ता लिएको छ । प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लिएको जनाएको छ। राष्ट्रपतिको उम्मेदवारीसँगै केन्द्रको आठ दलीय समीकरण फेरिसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि...

  • एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा नेपाली निर्वाचित

    एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा नेपाली निर्वाचित

    फागुन १८ सल्यान एकीकृत अखिल नेपाल शिक्षक संगठनको  अध्यक्षमा  हिरालाल नेपाली निर्वाचित हुनुभएको छ। संगठनको ८ औ जिल्ला अधिवेशन  वाट नेपाली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो। नेपालीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समितिमा उपाध्यक्ष  टिकाराम आचार्य  सचिव रविकिरण वली...

  • प्रदेश सरकारको प्राथमिकता अर्गानिक दुनोमा (पिलेट) अर्गानिक परिकार माला

    प्रदेश सरकारको प्राथमिकता अर्गानिक दुनोमा (पिलेट) अर्गानिक परिकार माला

    फागुन १७ सुर्खेत प्रदेश सरकारको प्राथमिकतामा  अर्गानिक दुनोमा अर्गानिक परिकार माला  प्रयोग गर्न सुरु गरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णाली प्रदेशको भू उपयोग नीति ऐन तथा जोखिम संवेदनशील भू उपयोग योजना सम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा ...