मुख्य खबर

सल्यान कारागारमा रहेका कैदी बन्दीलाइ खसी प्रदान

सल्यान कारागारमा रहेका कैदी बन्दीलाइ खसी प्रदान

सल्यान, कार्तिक ४ गते कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले विभिन्न कारणले जेल जिवन विताईरहेका कैदीवन्दीलाई सृजनात्मक काम गर्न आग्रह गर्नुभएको छ । सल्यान कारागारमा रहेका कैदीवन्दीका समस्या वुझन र कारागार अनुगमन गर्न पुग्नु भएका मन्त्री शर्माले जेल जीवनलाई सकारात्मक सोच र उद्यमशिल वनाउनु पर्नेमामा जोड दिनु भयो । उहाले…

हिमाली क्षेत्रमा उत्पादन हुने कृषि उपजको उत्पादन र वजारीकरणमा समायोजन हुन्छः मन्त्री शर्मा

हिमाली क्षेत्रमा उत्पादन हुने कृषि उपजको उत्पादन र वजारीकरणमा समायोजन हुन्छः मन्त्री शर्मा

असोज १७ हुम्ला कर्णाली प्रदेशको हिमाली क्षेत्रमा उत्पादन हुने कृषि उपज उत्पादन र वजारीकरमा मुल्य समायोजन हुने कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ। जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सवमा सहभागी हुन हुम्ला पुग्नु भएका मन्त्री शर्माले बिश्व कोदो दिवसको अवसरमा प्रेस सेन्टर हुम्ला…

  • शिक्षा क्षेत्र सुधार गर्न सिकाई केन्द्र बनाउँछौ: मुख्यमन्त्री

    शिक्षा क्षेत्र सुधार गर्न सिकाई केन्द्र बनाउँछौ: मुख्यमन्त्री

    सुर्खेत, असोज १६ गते कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा क्षेत्र सुधारका लागि संघ ,प्रदेश र स्थानीय तह विचको सहकार्यवाट मात्र सुधार गर्न सकिने बताउनुभएको छ । उहाले भन्नुभयो अहिले पनि शिक्षाक्षेत्र टाउकोले टेकेको जस्तो छ । यसलाई खुट्टाले टेकेको...

  • प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सक्छौंःमुख्यमन्त्री

    प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सक्छौंःमुख्यमन्त्री

    कर्णाली, १६ असोज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्राङगारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्राङ्गारिक कृषि, वर्तमान अवस्था तथा भावी कार्यदिशा’ विषयक प्रदेशसभा सदस्य तथा सरोकारवालाहरुसँगको...

  • माओवादी केन्द्र सल्यानले थालेको अभियान हरेक शुक्रबार श्रम शुक्रबार

    माओवादी केन्द्र सल्यानले थालेको अभियान हरेक शुक्रबार श्रम शुक्रबार

    असोज १२, सल्यान । रुपान्तरण अभियानमा रहेको माओवादीले सल्यानमा हरेक शुक्रबारलाई श्रम शुक्रबार जनसेवा कार्यक्रमको रुपमा मनाउदै आएको छ। जस अन्तरगत असोज १२ गते जिल्लाका विभिन्न स्थानमा माओवादीले श्रमदान गरेर सामाजिक काम गरेको छ । सदरमुकाम खलंगामा माओवादीले जिल्ला समन्वय...

  • सहकारी मार्फत प्रदेशको आर्थिक समृद्धि हुन्छः मन्त्री शर्मा

    सहकारी मार्फत प्रदेशको आर्थिक समृद्धि हुन्छः मन्त्री शर्मा

    असोज ७ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले सहकारी मार्फत आर्थिक समृद्धि हुने बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगर ३ उत्तरगंगामा साना किसान सहकारी संस्था लि को २७औ वार्षिकोत्सब समारोह उद्धघाटन गर्दै मन्त्री शर्माले...