सल्यानमा देखियो पशुमा लम्की स्कीन रोगको सक्रमण
-
ई-प्रतिविम्ब
- २०७९ चैत्र २
- 414 views
चैत्र २ सल्यान
सल्यानको कालिमाटी गाउँपालिकामा पशुमा लम्की स्कीन रोग संग मिल्दोजुल्दो रोगको संक्रमण देखिएको छ।
जिल्लाकाे कालिमाटी गाउपालिका वडा नं ४,५,६मा केहि दिन देखि गाइ तथा गोरु हरुमा शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिने समस्या देखिएको हो।
लम्की स्कीन रोग संग मिल्दोजुल्दो समस्या बाट गाउपालिका वडा नं ४, ५, ६ मा हाल सम्म १० वटा गाइ गोरु मरिसकेको र ९४ वटा गाइ गोरु बिरामी भएको तथ्याङ्क प्राप्त भएको
कालिमाटी गाउँपालिका पशुशाखा प्रमुख केशव बस्नेतले जानकारी दिनु भयो।
बस्नेतको अनुसार सक्रमणले महामारी नै लिन सक्ने भएकाले गाउँपालिका रोग नियन्त्रणको लगि पहल थालिएको जानकारी दिनु भएको छ।
यता किसानले पालेका गाइ गोरुमा रोगको सक्रमण बढी रहको तर रोगको पहिचान नभएको भन्दै माओबादी केन्द्रका नेता पुरुषोत्तम भट्टराइले रोगको पहिचानको लागि पठाएको फोटोलाइ पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा देखाउदा लम्की स्कीन भएको बताइएको छ।
प्रयोगशाला प्रमुख डाक्टर विकास श्रेष्ठले रोग नियन्त्रणमा केही समस्या भए तत्काल प्रयोगशालामा ल्याव सहित सम्पर्क गर्न सुझाउनु भएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा