कर्णालीमा दलित बिद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउन अभिभावक शिक्षा कार्यक्रम
-
ई-प्रतिविम्ब
- २०७९ चैत्र ३
- 588 views
चैत्र ३ सुर्खेत
कर्णालीमा दलित बिद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउनको लागि लागि अभिभावक शिक्षा कार्यक्रम तालिम सञ्चालन गरिएको छ।
दलित समुदायका बिद्यार्थीको प्राथमिक शिक्षा देखि उच्च शिक्षामा पहुँच कायम गर्न अभिभावकको महत्वपुर्ण भूमिका हुने भएकोले सुर्खेतको वीरेन्द्रनगरमा ५ दिने अभिभावक शिक्षा कार्यक्रम तालिम सञ्चालन गरिएको हो।

साझेदारी सशक्तीकरण केन्द्र बिरेन्द्र नगर सुर्खेत को अयोजन तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश को आर्थिक सहयोगमा सञ्चालन गरिएको अभिभावक शिक्षा कार्यक्रमले दलित समुदायका बिद्यार्थीको शिक्षा पुहँच गुणस्तर क्षमता अभिबृद्धि गर्न अभिभावक शिक्षा अपरिहार्य भएकोले अभिभावक शिक्षा तालिम सञ्चालन गरेको अध्यक्ष वसन्त कुमार विश्वकर्माले जानकारी दिनुभएको छ।
५ दिन सम्म (चैत्र ३ देखि ७ गते सम्म ) सञ्चालन हुने तालिमको सहजिकरण इन्द्र बहादुर विश्वकर्मा गर्ने कार्यक्रमको अध्यक्षता बसन्त कुमार बिश्वकर्माले गर्नु भएको कार्यकमको सञ्चालन जीवन तिरुवाले गर्नु भएको थियो।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा