कला/मनोरज्नन

झण्डै एक महिना पछि जातिय बिभेद गर्ने नबिन बुढा प्रकाउ तर उनका बुवा प्रहरीकाे फरार सुचीमा

झण्डै एक महिना पछि जातिय बिभेद गर्ने नबिन बुढा प्रकाउ तर उनका बुवा प्रहरीकाे फरार सुचीमा

जुम्ला जिल्लाकाे सिंजा गाउँपालिका -६ का वडा अध्यक्ष कालिबहादुर बुढा र उनका छाेरा नविन बुढाले बिबेन्द्र नेपालीलाइ गरेकाे जातीय विभेद बिरुद्धकाे जाहेरी असार २५ गते जिल्ला प्रहरी कार्यलय जुम्लामा दर्ता भएकाे झण्डै एक महिना पछि जातिय बिभेद गर्ने वडा अध्यक्षकाे छाेरा नविन बुढालाइ प्रहरीले प्रक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यलयबाट पिडक लाइ नियन्त्रणमा लिन प्रहरी…

मेचिमहाकाली संयुक्त बुहारी आवाज द्धारा बगनासकालीका ४० परिवारलाई खाद्यान्न सहयोग

मेचिमहाकाली संयुक्त बुहारी आवाज द्धारा बगनासकालीका ४० परिवारलाई खाद्यान्न सहयोग

साउन १६, २०७८ पाल्पा — बगनासकाली गाउपालीका–६, यम्घा भुटुके गुगां क्षेत्रका विपन्न दलित समुदायका मजदुरी गरेर गुजारा गर्ने ४० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजना तथा पाल्पा शाखाको सहकार्य र नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा कोरोनाका महामारीका कारण दैनिक छाक टार्न समस्यामा परेका घर परिवार छनोट गरी दैनिकी गुर्जान…

  • जनप्रत्रकार संगठनको पुर्ण बैठक बाट  एक महिना भित्र जिल्ला र प्रदेश सम्मेलन गर्ने निर्णय

    जनप्रत्रकार संगठनको पुर्ण बैठक बाट एक महिना भित्र जिल्ला र प्रदेश सम्मेलन गर्ने निर्णय

    “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको शुनिश्चितता,जनपक्षीय पत्रकारीताको विकासमा प्रतिवद्धता” भन्ने मुलनाराका साथ जनपत्रकार संगठन नेपालकाे पुर्ण बैठक कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगर सुर्खेतमा सम्मपन्न भएकाे छ। सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा वुधवार वसेको संगठनको पूर्ण बैठकले एक महिना भित्र जिल्ला...

  • सल्यानमा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज

    सल्यानमा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज

    ११ श्रावन २०७८ सल्यान गत आर्थिक वर्ष २०७७/७८ मा सल्यान जिल्लाका १० स्थानीय तह र दर्जन बढी सरकारी कार्यालयबाट १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज गएको छ । कोष तथा लेखा नियन्त्रन कार्यालय सल्यानकाअनुसार गत आर्थिक वर्ष...

  • सल्यानमा निषेधाज्ञा अर्काे आदेश नभए सम्म निरन्तरता

    सल्यानमा निषेधाज्ञा अर्काे आदेश नभए सम्म निरन्तरता

    १३ श्रावन २०८७ सल्यान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिएमसि)काे आज बसेकाे बैठकले अर्को आदेश नभएसम्मको लागि सल्यानमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेकाे छ। जिल्ला प्रशासन कार्यालय सल्यानमा आज बसेकाे (डिसिएमसि) बैठकले श्रावन १४ गते दिउसाे बाट फेरी अर्को आदेश...

  • मलेसियाबाट ल्याइएका २६ शब मध्ये सल्यानका  बुद्धी बिक काे पनि शब आयाे

    मलेसियाबाट ल्याइएका २६ शब मध्ये सल्यानका बुद्धी बिक काे पनि शब आयाे

    श्रावन १० सल्यान २०७८ वैदेशिक राेजगारकाे सिलसिलामा गइ विभिन्न कारणले मृत्यु भएकाहरुकाे शव नेपाल ल्याइएको छ। लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २६ जना नेपाली कामदार मध्ये २४ जनाकाे शव र ३ जनाकाे अस्ती शनिबार बिहान त्रिभुवन अन्ततर्राष्ट्रिय विमानस्थलमा आइपुगेकाे हाे...

  • सिराहमा कुटिइन दलित महिला उनका श्रीमानले गरे प्रहरीमा उजुरी

    सिराहमा कुटिइन दलित महिला उनका श्रीमानले गरे प्रहरीमा उजुरी

    सिरहा २०७८ श्रावन १० कल्याणपुर नगरपालिकाको निलम्बित मेयर सूर्यनाथ मण्डलका छोरासहितको समुहले शुक्रबार राती ११ बजेको समयमा दलित महिलामाथि अभद्र व्यवहार गदै मरणासन्न गरी कुटपिट गरेका छन।कल्याणपुर नगरपालिका वडा ३ की ४० वर्षीय सितादेवी महरा र उनलका १८ वर्षीय छोरा...