कला/मनोरज्नन

जातिय छुवाछुत अन्त्यका लागि स्थानिय जनप्रतिनिधि र मानवअधिकारकर्मीले बिशेष पहल गर्नु पर्ने सराेकारवालाकाे जाेड

जातिय छुवाछुत अन्त्यका लागि स्थानिय जनप्रतिनिधि र मानवअधिकारकर्मीले बिशेष पहल गर्नु पर्ने सराेकारवालाकाे जाेड

९ श्रावण २०७८ बुटवल । लुम्बिनी प्रदेशमा पनि दलित मानव अधिकारको अवस्थामा सुधार हुन नसकेको भन्दै स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेहि हुनुपर्नेमा जोड दिइएको छ । जागरण मिडिया सेन्टरले शुक्रबार बुटवलमा आयोजना गरेको दलित तथा सिमान्तकृत समुदायको मानव अधिकार संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका बिषयक अन्तर संवादमा सहभागीहरुले यस्तो कुरा बताएका हुन । कार्यक्रममा…

खोप लागाउन अर्घाखाचीका खोप केन्द्रमा भीड

खोप लागाउन अर्घाखाचीका खोप केन्द्रमा भीड

ई.प्रतिबिम्ब ,अर्घाखाँची — सन्धिखर्क नगरपालिका–१ की सीता भुसालले जिल्ला जनस्वास्थ्य कार्यालयमा चार घण्टा लाइन लागेर कोरोनाविरुद्धको खोप लगाइन् । ‘भीडभाड पार गरेर खोप लगाएँ,’ उनले भनिन्, ‘यस्तो भीडमा धकेलाधकेल गरेर लाइनमा बस्दा कोरोना सर्‍यो कि भन्ने डर लाग्यो ।’ अहिले गाउँमा रुघाखोकी, ज्वरोका बिरामी धेरै भएको सीताले बताइन् । त्यस्ता बिरामीले एन्टिजेन र पीसीआर परीक्षण गर्दा धेरैको रिपोर्ट…

  • गायक प्रकास सपुत र गायिका सुनिता दुलाल सद्धभावना दूतमा नियुक्त

    गायक प्रकास सपुत र गायिका सुनिता दुलाल सद्धभावना दूतमा नियुक्त

    २०७८ श्रावन ७ गते काठमाडाै बाढी पहिरोबाट बढी प्रभावित जिल्लामध्येका दुई जिल्ला बाग्लुङ्ग स्थायी घर भएका गायक सपुत र सिन्धुपाल्चोक स्थायी घर भएकी गायिका दुलाललाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिहीबार प्राधिकरणको कार्यालय सिंहदरबारमा एक कार्यक्रम...

  • टिपरमा लगाएकाे जग ढल्दा टिपरले च्यापेर सहचालककाे मृत्यु

    टिपरमा लगाएकाे जग ढल्दा टिपरले च्यापेर सहचालककाे मृत्यु

    २०७८ श्रावन ६ सल्यान । सल्यान जिल्ला कालीमाटी गाउपालिका वडा नं ३ काे पुतली वजार नजिक कालिका कन्ट्रक्सनका टिपर सहचालककाे टिपरमा लगाएकाे जग ढल्दा बिपरित दिशामा रहेकाे टिपरमा च्यापियर घटना स्थलमै मुत्यु भएकाे छ। दाङ सल्यान सुर्खेत सडक खण्डकाे कालाेपत्रे...

  • कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

    कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

    २०७८ साल श्रावन ५ राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलय सानाेठिमी भक्तपुरद्धारा २०७८ साल जेठ २६ गते देखि सञ्चालन हुने गरी तय भएकाे कक्षा १२ को परिक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएकाे छ ।बाेर्डकाे बैठकले साउन ३१ गते देखि...