कला/मनोरज्नन

रुपन्देही जिल्लाकाे  सैनामैनामा पर्यटन प्रर्वधन गर्न  करिब ५४ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको साइकल र्यालीद्धारा परिक्रमा

रुपन्देही जिल्लाकाे सैनामैनामा पर्यटन प्रर्वधन गर्न करिब ५४ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको साइकल र्यालीद्धारा परिक्रमा

श्रावण ३, रुपन्देही रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित आयोजना गरिएको साइकलयात्रामा रोटरी क्लव अफ सैनामैना, रोट्रयाक्ट क्लव अफ सैनामैना र इनरह्वील क्लव अफ सैनामैनाले नगरपालिकाको करिब ५४ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गरेकाे छ। रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न साथी सैनामैनाको आयोजनामा शनिवार आयोजना गरिएको साइकल र्यालीमा तीन क्लवले संयुक्त रुपमा…

कुमाख गाउँपालिकाले गर्याे उत्कृष्ठ किसान सम्मानित

कुमाख गाउँपालिकाले गर्याे उत्कृष्ठ किसान सम्मानित

असार २८ सल्यान “किसान नै अन्नदाता किसान नै जीवन दाता ” हाम्रा किसान हाम्राे सम्मान कार्यक्रम अन्तर्गत सल्यानकाे कुमाख गाउँपालिकाले उत्कृष्ठ किसानलाइ आज एक कार्यक्रमका विच सम्मान गरेकाे छ। कुमाख गाउपालिका सल्यानकाे आर्थिक बर्ष ०७७/०७८काे बार्षिक बजेट बाट कृषी व्यवसाय उत्कृष्ट किसानलाइ अध्यक्ष उत्कृष्ठ कृषक पुरस्कारबाट सम्मान गरिएकाे हाे । कृषि तथा पशुपंक्षि विकास शाखाले…

  • स्वास्थ्य सेवा कार्यलय सल्यानमा डिजिटल सुचना पाटी संञ्चालन

    स्वास्थ्य सेवा कार्यलय सल्यानमा डिजिटल सुचना पाटी संञ्चालन

    असार २४ सल्यान स्वास्थ्य सेवा कार्यालय सल्यानमा आजदेखि डिजिटल सुचना पाटी सञ्चालनमा आएकाे छ । स्वास्थ्य सेवा कार्यलय सल्यानबाट दैनिक प्रवाह गर्ने सेवाकाे नागरिकले सहजै थाहापाउन र सेवा लिन सहजकताकाे लागी डिजिटल सुचना पाटी सञ्चालनमा ल्याइएकाे हाे। स्वास्थ्य कार्यलयबाट प्रवाह...

  • बुद्धभुमी नगरपालिकाका मेयर श्रेष्ठले गरे पक्की पुलकाे द्धघाटन

    बुद्धभुमी नगरपालिकाका मेयर श्रेष्ठले गरे पक्की पुलकाे द्धघाटन

    कपिलवस्तु जिल्लाकाे बुद्धभुमी नगरपालिकाले आफ्नै लगानीमा तिन कराेड बढी लागतमा निर्माण गरेकाे पक्की पुलकाे मेयर केशब कुमार श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन । नगरपालिकाकाे वडा नं १० स्थित घाेराही नालामा लाेहराैला देखि अलिनगर गाउँ जाेड्ने गरी निमार्ण...

  • सर्लाहीमा दलित किशाेरी बलात्कार गर्ने अभियुक्त कारागार चलान

    सर्लाहीमा दलित किशाेरी बलात्कार गर्ने अभियुक्त कारागार चलान

    असार १५ सर्लाही— सर्लाहीमा दलित किशोरीलाई बलात्कार गरेको अभियोगमा एक कथित उच्च जातका युवकलाई पुर्पक्षका लागि लागि सोमबार कारागार चलान गरिएको छ। सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादवलाई मुसहर (दलित) समुदायकी १७ वर्षीया किशोरीलाई अपहरण...