निर्वाचनसम्म नै अहिलेको राजनीतिक गठबन्धन कायम रहन्छु सचेतक घर्ती
- ई प्रतिबिम्ब
- २०७८ आश्विन ६
- 575 views
६ असोज २०७८
पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ति ुबसन्तु ले निर्वाचनसम्म नै अहिलेको राजनीतिक गठबन्धन कायम रहने बताएका छन् । गठबन्धन राजनैतिक आवश्यकता भएको उल्लेख गर्दै घर्तीले आगामी निर्वाचन लोकतान्त्रिक वामपन्थी गठबन्धनले जित्ने बताए ।
बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)रैनादेवी छहरा गाउँ समिति, पाल्पाको बिस्तारित बैठकलाई सम्बोधन गर्दै सचेतक घर्तिले कार्यकर्तालाई नयाँ उर्जा सहित पार्टी निर्माणमा होमिन आग्रह गरे । विचमा पार्टी एकताको कारण कहिं कतै पार्टी अल्झिएको जस्तो भएपनि अब त्यस्तो स्थिति नरहने उनको जिकिर छ ।गाउँपालिका पार्टी अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले वडा, टोल र गाउँ कमिटी बैठकको सम्मेलन सम्पन्न गर्ने लगायतका निर्णय गरेको पार्टीले जनाएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका नेता राजेन्द्र विश्वकर्मा, प्रेस संगठनका रुद्रहरी कुवँर, भुवन कार्की, कमल रायमाझी पार्टी नेताहरू शेष बहादुर कुमाल, विरबहादुर पोखरेल, मीन बहादुर दर्लामी, टेकराज पौडेल, यादव गहतराज, सोम दर्लामी, विष्णु कोईराला, पुरुशोत्तम पोखरेल, लोकनाथ पोखरेल, केशब खनाल लगायतले बोलेका थिए ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्