सल्यानकाे कालीमाटी गाउपालिकाले गर्याे जेष्ठ नागिरक सम्मान
-
ई-प्रतिविम्ब
- २०७८ असार २१
- 897 views
असार २१ सल्यान
सल्यानकाे कालीमाटी गाउपालिकाले जेष्ठ नागिरकलाइ सम्मान गरेकाे छ। गाउपालिका वडा नं ३ का ७ जना जेष्ठ नागरिकलाइ आर्थिक वर्ष ०७७/७८काे जेष्ठ नागिरक सम्मान कार्यक्रम बाट सम्मान गरिएकाे हाे। वडा नं ३ मा ७० बर्षमाथीका जेष्ठ नागरिक सख्या १२९ जना भएता पनि ८० वर्ष माथीमा ७ जना जेष्ठ नागरिकलाइ गाउपालिका अध्यक्ष दानबहादुर केसी उपाध्यक्ष सहनसिलता वली डिसी प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्री र ३ नं वडा अध्यक्ष विर बहादुर वलीले दाेसल्ला झुल छाता र यतायात खर्च नगद रु १ हजार दिइ सम्मान गरेका हुन।

सम्मान कार्यक्रममा सहभागी ८७ बर्षिय झुपा क्षेत्री थापाले हामी जस्ता नागिरककाे भाेट पाएर सत्तामा पुगेकाले कहिल्यै नफर्किएकाे र अहिलेकाे स्थानिय सरकारले हामीलाई प्रत्येक बर्ष सम्मान गरेकाले स्थानिय सरकार जेष्ठनागरिक प्रति जिम्मवारी भएकाे बताइन।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा