प्रधानमन्त्री राेजगारका लागि बागचाैरमा ७ करोड बनगाडमा १ लाख १ हजार
- epratibimba .com
- २०७८ असार १९
- 912 views
असार १९ सल्यान
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानमाआब ०७८/०७९ काे लागि साढे ३५ करोड बढि बजेट आएको छ ।सल्यानका १० स्थानीय तहलाइ संघीय सरकारले ३५ कराेड २९ लाख ५२ हजार ससर्त अनुदान पठाएको उक्त रकममा सबैभन्दा बढी बागचाैर नगरपालिकालाइ ७ करोड २५ लाख ६५ हजार र बनगाड कुपिन्डे नगरपािलकालाइ १ लाख १ हजार बजेट प्राप्त भएकाे छ।
त्यसै गरी दार्मा गाउँपालिकालाइ ६ कराेड ८६ लाख २६ हजार, कालिमाटी गाउँपालिकामा ५ कराेड ६१ लाख १३ हजार, कुमाख गाउँपालिकामा ३ कराेड ९१ लाख ६९ हजार, सिद्ध कुमाखमा २ कराेड ७१ लाख ३८ हजार, शारदामा २ कराेड ३३ लाख ५९ हजार, छत्रेश्वरीमा २ कराेड १५ लाख ७० हजार र कपुरकाेट गाउपालिकालाइ २ कराेड ५ लाख ३७ हजार अनुदान प्राप्त भएकाे छ उक्त अनुदान बजेट बाट कुपिन्डे बाहेक ९ स्थानीय तहका ६ हजार १ सय १७ जनाले रोजगारी पाउने भएका छन् ।

प्रधानमन्त्री राेजगारका लागी सल्यानका ३० हजार ६ सय ७५ जनाको बेरोजगारको सूचीमा नाम सूचीकृत भएको छ । जसमा बनगाड कुपिण्डे नगरपालिकाले एक जना जना बेराेजगारकाे पनि काम सुचीकृत गराएकाे देखिदैन
प्रधानमन्त्री राेजगार कार्यक्रमका लागि देशभरमा सबैभन्दा धेरै बजेट पाउनेमा बागचाैर नगरपालिका पहिलाे र दार्मा गाउँपालिका दाेस्राे बनेका छन् ।
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्