ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
माओवादी केन्द्र देवदहद्वारा शारीरिक रूपमा अशक्त जेष्ठ नागरिकलाई व्हिलचेयर प्रदान

माओवादी केन्द्र देवदहद्वारा शारीरिक रूपमा अशक्त जेष्ठ नागरिकलाई व्हिलचेयर प्रदान

२३ मंसिर २०७८

विज्ञापन

देवदह -नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )ले शारीरिक रुपमा अशक्त एक जेष्ठ नागरिकलाई व्हिलचेयर प्रदान गरेको छ । देवदह ५ निवासी जेष्ठ नागरिक ६६ बर्षिय मुक्ति प्रसाद खरेललाई एक कार्यक्रम विच व्हिलचेयर प्रदान गरिएको हो ।

शारीरिक रुपमा अस्वस्थ भई बिगत २ महिना देखि हिड्डुल गर्न नसक्ने भएका ६६ बर्षीय खरेललाई व्हिलचेयर सहयोग गरिएको सो पार्टीका नगर अध्यक्ष गोविन्द ठटराईले बताए । हाम्रो पार्टीका अबिभाबक तथा पार्टी सदस्य खरेललाई हिड्डुल गर्न केहि सहज होस् भनेर पार्टीले सम्मान स्वरुप व्हिलचेयर प्रदान गरेको अध्यक्ष ठटराईले जानकारी दिनुभयो ।