मुक्तक
- सुनिता प्रतिबिम्ब
- २०७९ श्रावण १२
- 131 views
स्वार्थी बन्छ मन जलाउँछ थाहा छैन र ?
पछितिरबाट छुरी चलाउँछ थाहा छैन र ?
माथिबाट हात दिन खोज्छ पराइ बरू,
फेदबाट आफ्नैले ढलाउँछ थाहा छैन र ??
न टेक्ने जग, न ओत्ने छानो भो,
सम्बन्ध रेटियो -प्यार अचानो भो,
थियो हिजोसम्म आफ्नै समिपमा,
खोइ किन उही आज बिरानो भो ।।
मलाइ म रहन देउ तिमी हुनु छैन
खोक्रो आडम्बरको शिखर छुनु छैन
म जे छु आफ्नै श्रम र शिपले छु
कसैको सामु झुक्नु निहुरिनु छैन ।।
- लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण
- छाउगोठ भत्काउने नेतृत्व गरेकी गमता प्रदेश सरकारको मन्त्री
- दार्मा गाउँपालिका सल्यानको नव निर्मित प्रशासकीय भवन प्रधानमन्त्री प्रचण्ड द्वारा उद्धघाटन हुने
- सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर आठ घर गोठ जलेर नष्ट
- नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न :अध्यक्षमा पुनःखत्री चयन
- प्रदेश प्रमुख परियारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा दिनुभएको शुभकामना सन्देश
- प्रदेशकको आर्थिक समृद्धिमा नयाँ दृष्टिकोणको थालनी हुन्छः अर्थमन्त्री केसी
- जलश्रोत मन्त्री परियारको पहिलो निर्णय खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने
- इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्