मुक्तक
- सुनिता प्रतिबिम्ब
- २०७९ श्रावण १२
- 319 views
स्वार्थी बन्छ मन जलाउँछ थाहा छैन र ?
पछितिरबाट छुरी चलाउँछ थाहा छैन र ?
माथिबाट हात दिन खोज्छ पराइ बरू,
फेदबाट आफ्नैले ढलाउँछ थाहा छैन र ??
न टेक्ने जग, न ओत्ने छानो भो,
सम्बन्ध रेटियो -प्यार अचानो भो,
थियो हिजोसम्म आफ्नै समिपमा,
खोइ किन उही आज बिरानो भो ।।
मलाइ म रहन देउ तिमी हुनु छैन
खोक्रो आडम्बरको शिखर छुनु छैन
म जे छु आफ्नै श्रम र शिपले छु
कसैको सामु झुक्नु निहुरिनु छैन ।।
- जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने
- बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
- जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म
- कुमाख वडा नं ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
- नि:शुल्क गर्भपतन सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट सुरु
- सल्यान महोत्सवकाे आर्थिक प्रतिवदेन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग
- कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध
- शारदा नगरपालिका द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई फलफूलका विरुवा वितरण
- त्रिवेणीमा वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी” २ दिने क्षमता विकास अभिमुखीकरण
-
४५ औं पुष्पलाल स्मृति दिवस र कम्युनिष्ट आन्दोलनको चर्चा
२०८० श्रावण ७


















प्रतिकृया दिनुहोस्