लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन
- ई प्रतिबिम्ब
- २०७८ भाद्र १७
- 350 views
भदौ १७, २०७८
अम्बिका परियार
रुपन्देहि
आजका लागि तय भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले )को अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको छ ।
आफ्नो पार्टीले कारबाही गरेका विमला कुमारी खत्री वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगित हुँदै आएको थियो । यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगित भएको थियो ।
- प्रदेश प्रमुख परियारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा दिनुभएको शुभकामना सन्देश
- प्रदेशकको आर्थिक समृद्धिमा नयाँ दृष्टिकोणको थालनी हुन्छः अर्थमन्त्री केसी
- जलश्रोत मन्त्री परियारको पहिलो निर्णय खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने
- इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी
- सल्यानमा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श
- तीन दिने क्षमता विकास तालिम सम्पन्न
- सहिद भुजेलको २२ औं स्मृति सभा सम्पन्न
- दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु
- लुम्बिनी भिजनको प्रथम भलिबल प्रतियोगिता सम्पन्न : फाईनल खेलमा शहिद स्मृति क्लब बुटवल विजयी
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्