सल्यानका एक व्यक्ति सुर्खेतबाट तिन दिन देखी सम्पर्क विहीन

सल्यानका एक व्यक्ति सुर्खेतबाट तिन दिन देखी सम्पर्क विहीन

फागुन १२ सुर्खेत

सल्यानका एक व्यक्ति सुर्खेतबाट तिन दिन देखी सम्पर्क विहीन भएका छन।

विज्ञापन

बागचाैर नगरपालिका  वडा नं १० भाटभिटे बस्ने अन्दाजी वर्ष ५१ का हुकुम बहादुर बस्नेत फागुन ९ गते देखी सम्पर्क विहीन भएको  शेर बहादुर बुढाथोकीले  जानकारी दिनु भएको छ।

फागुन ९ गते सुर्खेतबाट घर आउन लागेको भनि छोरीलाई  फाेन गरेको र तिन दिन सम्म सम्पर्क विहीन भएपछि खोजी कार्य सहयोगका लागि पहल गरिँदिन परिवारले सामाजिक सञ्जाल मार्फत  जानकारी दिएको बुढाथोकीले बताउनु भएको छ।

बस्नेतको खोजी कार्य थालिएकोले  हुलिया सहित प्रहरीलाई खबर गर्दा पनि कुनै सुचना प्राप्त नभको ले फेला पार्नु हुने जो कोहीले दिएको फाेन नं ९८२८५६७९३९ र ९८०९८९१४३३ मा सम्पर्क गरिदिनुहुन परिवारले अनुराेध गरेको छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता