माओबादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा नव नियुक्त उपसभामुख तथा मन्त्रीहरूलाई सम्मान
-
ई-प्रतिविम्ब
- २०७९ माघ २२
- 560 views
माघ २२ सुर्खेत
माओबादी केन्द्र कर्णाली प्रदेश समितिले कर्णाली प्रदेश सरकारमा नव नियुक्त उप सभामुख तथा मन्त्रीहरूलाई सम्मान गरेकाे छ।
माओबादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने उपसभामुख सहित मन्त्रीहरूलाई बधाइ तथा सम्मान गरेकाे हाे।

प्रदेश समिति अध्यक्ष बिमला केसीले उप सभामुख यशाेदा न्याैपाने भाैतिक पुर्वाधार जलश्राेत तथा उर्जा मन्त्री मंगल शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकास शर्मा आन्तरिक

मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी भाैतिक पुर्वाधार जलश्राेत तथा उर्जा राज्य मन्त्री उर्मिला बिश्वकर्मालाइ खादा तथा टिका लगाउदै सम्मान गर्नु भएकाे हाे।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा