राजनीति

राज्यमन्त्री विश्वकर्माद्वारा राय सल्लाह सुझाव संकलन सहित अन्तरक्रिया

राज्यमन्त्री विश्वकर्माद्वारा राय सल्लाह सुझाव संकलन सहित अन्तरक्रिया

फागुन १० सुर्खेत कर्णाली प्रदेश सरकार भाैतिक पूर्वाधार उर्जा तथा जलस्राेत तथा ऊर्जा राज्य मन्त्री उर्मिला विश्वकर्माले डोल्पा जिल्लाका सांसद तथा पार्टी नेतृत्व तथा बिद्याथीहरु संग अन्तरक्रिया गर्नु भएको छ। मन्त्री विश्वकर्माले कर्णाली प्रदेश सरकारले गरेको निर्णय १० हजार युवालाई राेजगारी दिने कार्यक्रमको पुर्ण कार्यान्वयन गर्न र  कर्णाली समृद्धि कर्णाली र सुखारी कर्णालीको योजनालाई सार्थकता…

सामाजिक न्यायसहितको समृद्धिमा सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री श्रेष्ठ

सामाजिक न्यायसहितको समृद्धिमा सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री श्रेष्ठ

सामाजिक न्याय सहितको आर्थिक  समृद्धिमा सरकार प्रतिबद्ध भएको  नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले बताउनु भएको छ। सुदूरपश्चिम जानेक्रममा सुर्खेत आउनु भएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  अहिले देशमा आर्थिक तरला देखाउदै समस्या भएकाले सरकार अहिले सामाजिक न्याय सहितको आर्थिक समृद्धि तर्फ अग्रसर भएको बताउनु…

  • लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

    लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

    बुटवल - लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रका इन्द्रजित थारू...

  • समावेशिता नारामै सिमित

    समावेशिता नारामै सिमित

    स्थानीय तहमा जस्तै संघ र प्रदेशका सरकार तथा संसदमा महिलालाई प्रमुख नेतृत्वको अवसर दिन दलहरु असक्षम देखिएका छन् । संघ र प्रदेशका प्रमुख कार्यकारी पदमा एक जना बाहेक सबै पुरुष छन् । संविधानको प्रस्तावना र मौलिक हकमा राज्यका सबै निकायमा...

  • श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

    श्रीपाइली बनिन दलित समुदायबाट एक्लो मन्त्री

      नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट एक जना मात्र सुशीला श्रीपाली ठकुरी मन्त्री बनेकी छन् । नेकपा माओवादी केन्द्रले राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको मन्त्रीमा माओवादीकै सुदन...

  • पार्टीबाट बिदा भए  सभामुख घर्तीमगर

    पार्टीबाट बिदा भए सभामुख घर्तीमगर

    बुटवल - लुम्बिनी प्रदेशको सभामुख पदमा निर्वाचित भए लगत्तै तुलाराम घर्तीमगर नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र)बाट बिदा भएका छन । उनि उक्त पार्टीको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए । सभामुखमा निर्बिरोध निर्वाचित घर्तीमगरले मंगलबार पार्टीको लुम्बिनी...