राजनीति

संगठन नीतिलाई कार्यान्वयन गर्ने भौतिक तागत बनाउनु पर्छः मुख्य मन्त्री शर्मा

संगठन नीतिलाई कार्यान्वयन गर्ने भौतिक तागत बनाउनु पर्छः मुख्य मन्त्री शर्मा

चैत्र ११ सुर्खेत संगठन नीतिलाई कार्यान्वयन गर्ने भौतिक तागतको रूपमा विकास गर्नु पर्ने  कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री राजकुमार शर्माले  बताउनु भएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेशको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री शर्माले  संगठन नीतिलाई कार्यान्वयन गर्ने तागतको रुपमा विकास गर्न आवश्यक भएको बताउनु भएको हो।…

पत्रकार दर्नालको पुस्तक सार्वजनिक

पत्रकार दर्नालको पुस्तक सार्वजनिक

काठमाडौँ- पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५८औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकमा दलित समुदायबाट हालसम्म भएका सङ्घीय मन्त्री तथा सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सदस्यको तथ्याङ्क (नामावली)…

  • प्रधानमन्त्री प्रचण्डलाई १सय ७२ सांसदको विश्वासको मत प्राप्त

    प्रधानमन्त्री प्रचण्डलाई १सय ७२ सांसदको विश्वासको मत प्राप्त

    चैत्र ६ काठमाडौं प्रधानमन्त्री पुष्प्पकमल दाहाल  चण्डलाई १सय ७२ सांसदको विश्वासको मत प्राप्त  गर्नु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज १सय ७२ सांसदको  विश्वासको  पाउनु भएको हो। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी...

  • माओबादी घटकका दलित संगठनहरु एक ठाउँमा हुने प्रतिबद्धता

    माओबादी घटकका दलित संगठनहरु एक ठाउँमा हुने प्रतिबद्धता

    चैत्र ४ सुर्खेत माओबादी जनयुद्धको उपलब्धिलाई रक्षा गर्दै  संस्थागत गर्न माओबादी घटकका दलित संगठन एक ठाउँमा हुने प्रतिबद्धता जनाएका छन। नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेश समितिको आयोजनामा गरिएको भेटघाट कार्यक्रममा माओबादी घटकका...

  • मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

    मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

    चैत्र ३ काठमाडौ काठमाडौं : मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी  भएका छन। ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा  यादव   निर्वाचित भएका हुन्।​ उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गर्दा एमालेकी...