राज्यमन्त्री विश्वकर्माद्वारा राय सल्लाह सुझाव संकलन सहित अन्तरक्रिया
-
ई-प्रतिविम्ब
- २०७९ फाल्गुन १०
- 586 views
फागुन १० सुर्खेत
कर्णाली प्रदेश सरकार भाैतिक पूर्वाधार उर्जा तथा जलस्राेत तथा ऊर्जा राज्य मन्त्री उर्मिला विश्वकर्माले डोल्पा जिल्लाका सांसद तथा पार्टी नेतृत्व तथा बिद्याथीहरु संग अन्तरक्रिया गर्नु भएको छ।
मन्त्री विश्वकर्माले कर्णाली प्रदेश सरकारले गरेको निर्णय १० हजार युवालाई राेजगारी दिने कार्यक्रमको पुर्ण कार्यान्वयन गर्न र कर्णाली समृद्धि कर्णाली र सुखारी कर्णालीको योजनालाई सार्थकता दिन अन्तरक्रिया सहित राय सल्लाह सुझाव लिनु भएको हो।

अन्तरक्रिया कार्यक्रममा राय सल्लाह सुझाव लिदै मन्त्री विश्वकर्माले कर्णाली प्रदेशलाई भाैगोलिक बिकटताको मानसिकताबाट राजनीति गर्ने साेच र कर्णालीको रैथाने कृषि तथा सांस्कृतिक विकासमा मानसिकता रूपान्तरण गर्न आवश्यक भएकोले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताइएको छ।
हाल डोल्पा जिल्लाबाट प्रदेश राजधानी सुर्खेतमा रहनु भएका माननीय वीर बहादुर शाही पार्टीका केन्द्रीय सदस्यहरू राम लाल विश्वकर्मा काली चलाउने ग्याल्बाे भाेटे थापा जिल्ला संयाेजक धर्मजित बोहरा तथा विद्यार्थी नेताहरूको उपस्थिति रहेको कार्यक्रममा समाजवादी पार्टी परित्याग गरी माओबादी केन्द्रमा समायोजन हुनु भएका ओमेन्द्र बहादुर केसी लाइ स्वागत गरिएको छ
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा