राजनीति

माओबादी केन्द्रद्वारा स्थानीय संग अन्तरक्रियाः कालिमाटी वडा नं ७ सघ प्रदेश र स्थानीय सरकारबाट छायामा पारिएको गुनासो

माओबादी केन्द्रद्वारा स्थानीय संग अन्तरक्रियाः कालिमाटी वडा नं ७ सघ प्रदेश र स्थानीय सरकारबाट छायामा पारिएको गुनासो

चैत्र १ सल्यान नेकपा माओवादी केन्द्र कालिमाटी गाउँसमिति वडा नं ७ द्धारा स्थानिय सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको छ। नेकपा माओवादी केन्द्रको ३ महिने पार्टी सुदृढीकरण अभियान  अन्तर्गत माओबादी केन्द्र कालिमाटी गाउँ समिति वडा ७ ले स्थानीय सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। अन्तरक्रियामा नागरिकले संघ प्रदेश सरकार सगै स्थानीय सरकारले संघियताको कार्यान्वयन गर्नुको साटो…

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत फागुन १८ कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन  राष्ट्रिय प्रजातन्त्र पार्टीले  फिर्ता लिएको छ । प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लिएको जनाएको छ। राष्ट्रपतिको उम्मेदवारीसँगै केन्द्रको आठ दलीय समीकरण फेरिसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो । बिहीबार प्रदेश प्रमुख तिलक परियार समक्ष…

  • एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा नेपाली निर्वाचित

    एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा नेपाली निर्वाचित

    फागुन १८ सल्यान एकीकृत अखिल नेपाल शिक्षक संगठनको  अध्यक्षमा  हिरालाल नेपाली निर्वाचित हुनुभएको छ। संगठनको ८ औ जिल्ला अधिवेशन  वाट नेपाली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो। नेपालीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समितिमा उपाध्यक्ष  टिकाराम आचार्य  सचिव रविकिरण वली...

  • गाउँ पालिका राष्ट्रिय  महासंघ कर्णाली प्रदेश अध्यक्षमा के.सी निर्वाचित

    गाउँ पालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश अध्यक्षमा के.सी निर्वाचित

    फागुन १२ सुर्खेत गाउँ पालिका राष्ट्रिय महासंघ नेपाल  कर्णाली प्रदेश  समिति अध्यक्षमा   निम बहादुर के.सी  अरुण  निर्वाचित अुनुभएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रदेशको दोस्रो अधिवेशनबाट दार्मा गाउँ पालिका सल्यानका अध्यक्ष निम बहादुर केसी  महासंघको प्रदेश अध्यक्षमा निर्विराेध...

  • राष्ट्रपति  निर्वाचनको लागि नामावली सार्वजनिक

    राष्ट्रपति निर्वाचनको लागि नामावली सार्वजनिक

    फागुन १० काठमाडौ निर्वाचन अधिकृतको कार्यालयले बुधबार मतदाता नामावली सार्वजनिक गरेको छ। जसमा संघीय संसद्का ३३१ जना र प्रदेश सभाका ५५० सदस्यको नाम सार्वजनिक गरेको हो। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३३४ जनामध्ये ३१ जनाको मात्रै नाम...

  • राज्यमन्त्री विश्वकर्माद्वारा राय सल्लाह सुझाव संकलन सहित अन्तरक्रिया

    राज्यमन्त्री विश्वकर्माद्वारा राय सल्लाह सुझाव संकलन सहित अन्तरक्रिया

    फागुन १० सुर्खेत कर्णाली प्रदेश सरकार भाैतिक पूर्वाधार उर्जा तथा जलस्राेत तथा ऊर्जा राज्य मन्त्री उर्मिला विश्वकर्माले डोल्पा जिल्लाका सांसद तथा पार्टी नेतृत्व तथा बिद्याथीहरु संग अन्तरक्रिया गर्नु भएको छ। मन्त्री विश्वकर्माले कर्णाली प्रदेश सरकारले गरेको निर्णय १० हजार युवालाई...

  • सामाजिक न्यायसहितको समृद्धिमा सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री श्रेष्ठ

    सामाजिक न्यायसहितको समृद्धिमा सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री श्रेष्ठ

    सामाजिक न्याय सहितको आर्थिक  समृद्धिमा सरकार प्रतिबद्ध भएको  नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले बताउनु भएको छ। सुदूरपश्चिम जानेक्रममा सुर्खेत आउनु भएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  अहिले देशमा आर्थिक...

  • लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

    लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

    बुटवल - लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रका इन्द्रजित थारू...