गाउँ पालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश अध्यक्षमा के.सी निर्वाचित
फागुन १२ सुर्खेत
गाउँ पालिका राष्ट्रिय महासंघ नेपाल कर्णाली प्रदेश समिति अध्यक्षमा निम बहादुर के.सी अरुण निर्वाचित अुनुभएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रदेशको दोस्रो अधिवेशनबाट दार्मा गाउँ पालिका सल्यानका अध्यक्ष निम बहादुर केसी महासंघको प्रदेश अध्यक्षमा निर्विराेध निर्वाचित हुनुभएको हो
अधिवेशनबाट केसीको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरिएको छ।
जसको उपाध्यक्षमा मोहन बहादुर केसी कालिकाेट सचिव प्यारीलाल शाही हुम्ला सह सचिव धर्मकला शाही कालिकोट काेषाध्यक्ष ऐन बहादुर चन्द निर्वाचित हुनुभएको छ।
जसमा निर्वाचित सदस्यहरू
कलावती न्यौपाने दैलेख
बुद्धा कुमारी खत्री सल्यान
प्रेम कला शाही हुम्ला
वीरेन्द्र बहादुर शाही जाजरकोट
भरत गीरी सल्यान
मिना खड्का दैलेख
कर्ण राेकाय हुम्ला
गीता शाही जाजरकोट
खड्क बिक सुर्खेत
छिबराम सुबेदी दैलेख
दलीय सहमति अनुसारको विवरण
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा