देश

राष्ट्रिय सभा निर्वाचन दुइ प्रदेशमा प्रभावित प्रहरी र प्रदर्शनकारी बिच झडप

राष्ट्रिय सभा निर्वाचन दुइ प्रदेशमा प्रभावित प्रहरी र प्रदर्शनकारी बिच झडप

माघ १२ काठमाडौ राष्ट्रिय सभा निर्वाचन दुइ प्रदेशमा प्रभावित प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ।  राष्ट्रिय सभा निर्वाचन सुरु भएको केही समयमै मधेश प्रदेश र वागमती प्रदेशमा प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ। मतदान स्थलमा विभिन्न नारा सहित प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गर्दा झडप भएको हो । अहिले…

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति बिवरण सार्वजनिक

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति बिवरण सार्वजनिक

माघ १० सुर्खेत कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । हुम्लाको सिमकोट ६ मा…

  • मन्त्री यादवको पुत्ला दहन गर्दै रौतहटमा प्रदर्शन

    मन्त्री यादवको पुत्ला दहन गर्दै रौतहटमा प्रदर्शन

    रौतहट माघ ८  रौतहटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला दहन गर्दै प्रर्दशन गरिएको छ। एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले रौतहट सदरमुकाम गौरमा मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै उनको पुत्ला जलाएका हुन । प्रदर्शनमा संयौं युवाहरु...

  • सैनामैनाको गोरखनाथमा प्रंशसनीय दृष्ट्रिकोण कार्यक्रम सम्पन्न

    सैनामैनाको गोरखनाथमा प्रंशसनीय दृष्ट्रिकोण कार्यक्रम सम्पन्न

    २६ पुष २०७८ अम्बिका परियार सैनामैना — गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना ,मेचिमहाकाली संयुक्त बुहारी आवाज रुपन्देहिको सहआयोजना र सैनामैना नगरपालिकाको समन्वयमा गोरखनाथ सामुदायिक सिकाई केन्द्र द्धारा सञ्चालित महिला विद्यालयमा प्रंशसनीय दृष्ट्रिकोण सम्बन्धि एक दिने प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ...

  • पाल्पालमा अपाङ्गता भएका ब्यक्तिले पाए न्यानो कपडा

    पाल्पालमा अपाङ्गता भएका ब्यक्तिले पाए न्यानो कपडा

    पुष २२ पाल्पा सन्जु देबि परियार पाल्पालमा अपाङ्गता भएका ब्यक्तिलाइ न्यानो कपडा बितरण गरिएको छ। रामपुर नगरपालिका वडा नं ४ का "क" र "ख" बर्ग भित्र पर्ने २०जनालाई न्यानो कपडा बितरण गरिएको हो। अपाङ्गता भएका ब्यक्तिलाइ मौसमी जाडोको कारणले निमोनिया...

  • मंसिर २९ गते रुपन्देहीको तिलोत्तमामा सार्वजनिक विदा

    मंसिर २९ गते रुपन्देहीको तिलोत्तमामा सार्वजनिक विदा

    २७ मंसिर २०७८ बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंसिर २९ गते सार्वजनिक बिदा दिएको छ । सो दिन नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ । ‘सो मितीमा नगरपालिकाको कार्यालय सबै वडा कार्यालयहरु, स्वास्थ्य संघसंस्था,...

  • गुल्मी तम्घासबाट १५ जना सडक बालबालिकालाई उद्धार

    गुल्मी तम्घासबाट १५ जना सडक बालबालिकालाई उद्धार

    २७ मंसिर २०७८ गुल्मी- गुल्मी जिल्ला सदरमुकाम तम्घासका बिभिन्न स्थानमा रहेका १५ जना सडक बालबालिकालाई बिद्यालयमा भर्ना गरिएको छ । परिवारको हेरविचारअभावका कारणले सडकमा आउने बालवालिकाको रक्षाका लागि प्रहरीले चासो देखाएको हो । जिल्लाको सदरमुकाम तम्घास बजार क्षेत्रमा रहेका सडक...

  • सैनामैनाको गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा महिला शसक्तिकरण कार्यक्रम

    सैनामैनाको गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा महिला शसक्तिकरण कार्यक्रम

    २३ मंसिर २०७८ अम्बिका परियार सैनामैना — लैगिक हिंसा विरुद्वको १६ दिने अभियानको अवसरमा रुपन्देहीको सैनामैना रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा मेचिकाली बुहारी सयुक्त आवाज लुम्बिनी प्रदेश र गोरखनाथ सामुदायिक सिकाई केन्दको आयोजनामा महिलाहरुलाई १ दिने शसक्तिकरण कार्यक्रम सम्पन्न भएको...

  • गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतना

    गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतना

    गुल्मी -सवारी दुर्घटना न्यूनिकरणका लागि लुम्बिनी प्रदेश सरकार र ट्राफिक प्रहरीको आयोजनामा सचेतना कार्यक्रम भएको छ । दुर्घटनामा वर्षेनी सयौैंले ज्यान गुमाउँनुका साथै कयौं घाइते हुनु पर्ने अवस्थाको न्यूनिकरणका लागि गुल्मीमा ट्राफिक सचेतना गरिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला...