राष्ट्रिय सभा निर्वाचन दुइ प्रदेशमा प्रभावित प्रहरी र प्रदर्शनकारी बिच झडप
-
ई-प्रतिविम्ब
- २०७८ माघ १२
- 1047 views
माघ १२ काठमाडौ
राष्ट्रिय सभा निर्वाचन दुइ प्रदेशमा प्रभावित प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ।
राष्ट्रिय सभा निर्वाचन सुरु भएको केही समयमै मधेश प्रदेश र वागमती प्रदेशमा प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ।
मतदान स्थलमा विभिन्न नारा सहित प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गर्दा झडप भएको हो ।
अहिले झडप नियन्त्रण भइसकेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी उपरीक्षक प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले बताए।
बागमती प्रदेशमा पनि मतदानस्थलमा प्रदेश सांसदले नै निर्वाचन अधिकृतमाथि हातपात गरेका छन।
गोप्य मतदान केन्द्रमा माओवादी केन्द्र तर्फकी सांसद हिमाली गोलेले फोटो खिच्न खाेच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले फाेटाे खिच्न निषेध भएकाे भन्दै मोबाइल खोसेको पछि माओवादी सांसद राजकाजी श्रेष्ठले निर्वाचन अधिकृत श्रेष्ठकाे माथि हातपात गरेको बताएको छ।
अहिले उक्त मतदान स्थल तनावग्रस्त रहेकाले मतदान कार्य राेकिएकाे र थप सुरक्षा टाेली माग गरि नियन्त्रणमा लिने प्रयास भइरहेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक धुर्वराज राउतले बताए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा