मन्त्री यादवको पुत्ला दहन गर्दै रौतहटमा प्रदर्शन
-
ई-प्रतिविम्ब
- २०७८ माघ ८
- 1092 views
रौतहट माघ ८
रौतहटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला दहन गर्दै प्रर्दशन गरिएको छ।
एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले रौतहट सदरमुकाम गौरमा मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै उनको पुत्ला जलाएका हुन । प्रदर्शनमा संयौं युवाहरु सहभागी थिए ।
यादवले हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको भन्दै उनको सवत्र आलोचना भइरहेको छ ।
युवा संघका केन्द्रीय सदस्य निवेश यादवले मन्त्री यादवलाई तुरुन्त बर्खास्त गर्न माग गरे । यादवले गौर हत्याकाण्डको छानविन हुनुपर्ने र दोषिलाई कडा कार्वाही हुनुपर्ने धारणा राखे ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले शनिवार नै उनलाई पार्टी कार्यालयमा बोलाएर राजीनामा दिन भनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा गराउन यादवलाई दबाव दिएपछि उनले मन्त्री यादवलाई बोलाएर छलफल गरेका हुन ।
गौरहत्या काण्डमा २९ जना भन्दा बढी माओवादी कार्यकर्ताहरुको हत्या गरिएको थियो । जसमा धेरै महिला रहेका थिए । मन्त्री यादवले सिके रावतलाई धम्कीपूर्ण अभिव्यक्ति दिंदै गौर घटना सम्झना भनेकी थिईन ।
तर, पछिल्लो समय गौर हत्याकाण्डको फाइल पुन खोलेर दोषीमाथी कार्वाही गर्न दबाव बढिरहेको छ
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा