देश

तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

१५ मंसिर २०७८ अम्बिका परियार बुटवल —लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत तिनाउ गाउँपालिका वडा नं २ को हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विगतका बर्षहरुमा भन्दा फरक तरिकाबाट मनाउन जरुरी रहेको बताउनु भयो । “संबिद्यानले…

प्रदेश स्तरिय दलित महिला जनप्रतिनिधि र अभियान्ताहरुको सम्मेलन बुटवलमा शुरु

प्रदेश स्तरिय दलित महिला जनप्रतिनिधि र अभियान्ताहरुको सम्मेलन बुटवलमा शुरु

७ मंसिर २०७८ अम्बिका परियार बुटवल – दलित महिला संघको आयोजनामा मंगलबारदेखि बुटवलमा प्रदेशस्तरीय दलित महिला जनप्रतिनिधि र अभियान्ताहरुको समम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जातीय छुवाछुतलाई संविधानले दण्डित गरेपनि कार्यान्वयनमा कमजोरी भएको स्विकार गर्दै अब एक जुट भएर लाग्नुपर्ने बताए । सवैधानिक रुपमा अधिकार…

  • बालविवाह मुक्त लुम्बिनी प्रदेश बनाउन १० बर्षे रणनीति सार्वजनिक

    बालविवाह मुक्त लुम्बिनी प्रदेश बनाउन १० बर्षे रणनीति सार्वजनिक

    कार्तिक २६, २०७८ अम्बिका परियार रुपन्देही — बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको दश बर्षे रणनीति २०७८ तयार भएको छ । कानुन ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रणनीतिलाई शुक्रबार बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । २० वर्षमुनि हुने...

  • चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

    चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

    १७ कात्तिक २०७८ अम्बिका परियार गुल्मि —चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा समतामुलक समाज निमार्णमा हाम्रो भुमिका विषयक प्रशिक्षणात्मक कार्यक्रम गुल्मि जिल्ला कालिगण्डकी गाउपालीकाको फोक्सीङमा दलित साझा मञ्चको आयोजनामा मङ्गलबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सामाजिक अभियान्ता तथा प्रशिक्षक...

  • अनेमसंघ क्रान्तिकारी सैनामैना ७ को वडा भेला सम्पन्न

    अनेमसंघ क्रान्तिकारी सैनामैना ७ को वडा भेला सम्पन्न

    १२ भाद्र २०७८अम्बिका परियार सैनामैना ।अखिल नेपाल महिला संघ क्रान्तिकारी सैनामैना वडा नं. ७ ले आज वडा भेला सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको महिला संघले सोहि कार्यक्रममा विन्दु थारुको नेतृत्वमा ६५ सदस्य वडा कमिटी...

  • लुम्बिनी  प्रदेश सरकारले  गर्याे ८ महत्वपुर्ण जनमुखी निर्णय

    लुम्बिनी प्रदेश सरकारले गर्याे ८ महत्वपुर्ण जनमुखी निर्णय

    रुपेन्देही २०७८ श्रावन २८ देशमा अस्थिरता तथा संबैधानिक संकट पटक पटक झलेकाे नेपाली राजनितीले काेल्टाे फेरे सगै केन्द्र तथा प्रदेशमा यसकाे प्रभाव परेकाे छ। असबैधानिक कदम बिरुद्ध एकता र स्थायी सरकार गठन गरी संघियता र संबिधानकाे रक्षा गर्न केन्द्र सरकार...

  • युवा दिवसको अवसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण

    युवा दिवसको अवसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण

    अम्बिका परियार २०७८ श्रावण २८, अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।सैनामैना ६ पटना मा रहेको गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजको सह– आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै सैनामैना...

  • लुम्बिनीका मुख्यमन्त्री सहित मन्त्रीहरुले लिए शपथ

    लुम्बिनीका मुख्यमन्त्री सहित मन्त्रीहरुले लिए शपथ

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका...