मंसिर २९ गते रुपन्देहीको तिलोत्तमामा सार्वजनिक विदा
- epratibimba .com
- २०७८ मंसिर २७
- 381 views
२७ मंसिर २०७८
बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंसिर २९ गते सार्वजनिक बिदा दिएको छ । सो दिन नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
‘सो मितीमा नगरपालिकाको कार्यालय सबै वडा कार्यालयहरु, स्वास्थ्य संघसंस्था, सम्पूर्ण सामुदायिक तथा संंस्थागत विद्यालय, क्याम्पस लगायतका सरकारी÷सामुदायिक संघ संस्थाहरु समेत बन्द रहने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’–सूचनामा भनिएको छ । बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा सम्बद्ध सबैलाई कार्यलय परिसरमा उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।
- जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने
- बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
- जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म
- कुमाख वडा नं ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
- नि:शुल्क गर्भपतन सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट सुरु
- सल्यान महोत्सवकाे आर्थिक प्रतिवदेन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग
- कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध
- शारदा नगरपालिका द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई फलफूलका विरुवा वितरण
- त्रिवेणीमा वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी” २ दिने क्षमता विकास अभिमुखीकरण
-
४५ औं पुष्पलाल स्मृति दिवस र कम्युनिष्ट आन्दोलनको चर्चा
२०८० श्रावण ७


















प्रतिकृया दिनुहोस्