साहित्य

कविता शिर्षकः बेहक गुलाम नागरिक …..

कविता शिर्षकः बेहक गुलाम नागरिक …..

बग्दाद र लेवनानका  वस्तिहरूमा आकाशबाट बम खसाएर बुलडोजरले जोत्ने  हुसेन र गद्दाफीलाई  सुलिमा चढाउने  उसको मानवअधिकारको  खाँटी परिभाषा! जान्दाजान्दै  तिमीलाई सत्तासंग  देश साट्न दिंदैनौं बरू जीउमा  एकथोपा रगत रहेसम्म  देशकोअस्मिता रक्षार्थ लडेर मरौंला  तर अर्को अफगान बनाउने हामी मञ्जुर छैनौं ।। १ ।। सिरिया र काबुलका वस्तिहरूमा मिसाइल र रकेटले  आगो लगाएर खरानी बनाउने  उसको…

पाल्पामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न

पाल्पामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न

२०७८ भदाौ १८ सन्जुदेवि परियार,पाल्पा पाल्पामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको रामपुर नगरपालिका वडा न ६ स्थित कौंवामा आज रामपुर साहित्यिक प्रतिष्ठानको आयोजनामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको हो। रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा साहित्यिक क्षेत्रमा रुचि सहित विभिन्न बिधामा…

  • कबिता      मैले लगाएको नारा……..

    कबिता मैले लगाएको नारा……..

     निशा पोतिएको  स्नग्ध मध्यरातमा  जगतमा उज्यालो छर्न तिमीले बालेको क्रान्तिको उत्तुङ्ग चिरागलाई  मैले मेरो आस्थाको  जून हो भनें मेरो बिचारको  घाम हो भनें  अर्थात सबथोक त्यही भएर  जुलुसको अग्रभाबाट इन्क्लाबको नारा लगाएको हुँ ।। १ ।।  जून जस्तो शितल घाम...

  • कबिता ज……..नाँइ

    कबिता ज……..नाँइ

    मैले सहनाई बजाए उसले जनै लगायाे ऊ छुत भयो म अछुत भए । उसले डाेरी लगायाे चाेखाे भयो हेरक ठाउँमा चल्ने भयो मैले पाइन म नचल्ने भए । एउटा डाेरीकाे तागत अचम्मको छ त्यसको जात छ थर छ, चलन छ...

  • स्यालुट तालिवान !

    स्यालुट तालिवान !

    तिम्रो देशमा तिम्रो  इस्लाम कट्टरताको कानुनले ताडित अफगानीहरूको कथा मलाई नि  अलि अलि थाहा छ  हिन्दु कट्टरताको जुलुमी ताडनाले म पनि कम्ता ताडित छैन यहाँ तिमी देख्न सक्छौ म अझै यहाँ  मान्छे हुन पाएको छैन ।। देश तिम्रो हो अफगानी...

  • बादशाह।

    बादशाह।

    मिम बहादुर परियार श्रीपेजमा सजिएका सुकिला मुकिला राैतेलाभन्दा यी नाङ्गो शरीरमा रमेका लाल राैतेला हजार गुणा धनी छन् बलवान् छन्, ज्ञानी छन् । भाेकाे पेटले हाँस्नु नाङ्गो आङ्गले शिशिरकाे जाडाे राेक्नु आँसु भरिएका आँखाले देख्नु दुख पीडा भरिएको मुहारलाई मुस्कान...

  • कबिता नयाँ भजनियाँहरू

    कबिता नयाँ भजनियाँहरू

    गणेश चिन्तन अकसर उनीहरूढुङ्गाको देउता मान्दैनन्मन्दिरमा गएरपुजा आराधना गर्दैनन्दान भेटि तकुरै भएनकिनकिउनीहरूठिमाहा भौतिकी हुन् ।नयाँ भजनियाँहरू हुन् ।। अचेल तमाक्र्सवादसेमिनार र गोष्ठीमाभन्ने कुरा हुन्मालेमाको कुरै नगरौंप्रचण्डपथ प्रचण्डकैसखिया छायाहरूले खाएअलि जाग्दाआशा लाग्दाअलि उम्दाभरोसा लाग्दाकेही थानआदरणीयहरू छन्ढिलोचाँडोआदरणीयहरूकैसखिया छायाहरूलेखान्छन् खान्छन्किनकिउनीहरूठिमाहा भौतिकी हुन्नयाँ भजनियाँहरू...

  • ए काली कौवा ! लैजा खवर लैजा…

    ए काली कौवा ! लैजा खवर लैजा…

    गणेश चिन्तन कबिता ए काली कौवा ! लैजा खवर लैजा.... तिमीलेहात्तीकै तस्बिरबनाउने भनेका हौएउटा जवानहात्तीको तस्बिर !तर उनीहरूलेएउटा बूढो उटकोभद्दा आकृति बनाए ।। तिमीलेनदीकोदुई किनार जोड्नेझोलुङ्गे पुलबनाउने भनेका हौझोलुङ्गे पुल !तर उनीहरूलेबाबियको डोरि बाटेरटुइन बनाए ।। तिमीलेउत्तरी मोहडा भएकोजमिनमासुन्तला कागतीलगाउने...

  • एउटा दमदार कविता लेखौं मेरो कविवर

    एउटा दमदार कविता लेखौं मेरो कविवर

    गणेश चिन्तन महाराजगन्ज शिक्षण अस्पतालको मुर्दा घरमा चितामा जलेर खरानी बन्नु अघि न्यायको प्रतिक्षामा एउटा मान्छे अझै चीर निन्द्रामा सुतेको छ किन सुतेको छ त्यसको सोधि खोजीमा एउटा दमदार कविता लेखौं मेरो कविवर ।। पेटको चिसो मेटाउन होटलमा गएर एक...

Page 3 of 41234