सुनचाँदी ब्यबसायी समिती सल्यानको अध्यक्षमा मेघराज सुनार निर्वाचित

सुनचाँदी ब्यबसायी समिती सल्यानको अध्यक्षमा मेघराज सुनार निर्वाचित

कार्तिक १० सल्यान

सुनचाँदी ब्यबसायी समिती सल्यानको अध्यक्षमा मेघराज सुनार निर्बाचित भएका छन।

विज्ञापन

सुन चाँदी ब्यबसायी समिती सल्यानको ७ औ साधारण सभा तथा चौथो अधिबेशनबाट सुनार सर्वसम्मत निर्वाचित भएका हुन।

जसको ,बरिष्ठ उपाध्यक्षमा जय सुनार,प्रथम उपाध्यक्ष भरत बिश्वकर्मा,द्धितिय उपाध्यक्ष लक्ष्मी सुनार,महासचिब अर्जुण कुमार सह,सचिब रमेश सुनार,कोषाध्यक्ष सबिन सुनार निर्वाचित भएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता