प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूति दिने गरी काम गर्न मन्त्रिहरुलाई मुख्यमन्त्री केसीको शुझाब
- ई प्रतिबिम्ब
- २०७८ कार्तिक ८
- 637 views
अम्बिका परियार
८ कात्तिक २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशबासीलाई “समृद्धी प्रदेश, आत्मनिर्भर प्रदेश” प्रदेश सरकारकाको नारालाई साकार बनाउनका लागि जनतालाई अनुभूति दिने गरी उत्साहपूर्वक जनताको सेवामा काम गर्नका निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री केसीले सोमबार लुम्बिनी प्रदेशका मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई व्रिफिङको क्रममा भन्नुभएको हो । उहाँले “हामीले जनताको सेवा गर्न आएका हौँ, जनताको गुनासो आउन नदिनका लागि हामीले जनताको काम गरौँ ” । जनताको जनगुनासोलाई पहिलो प्राथमिकतामा राखी सम्वोधन गर्नका सबैलाई सबै मन्त्रीहरुलाई आग्रह गर्दै जनतालाई धेरै भन्दा धेरै प्राथमिकता दिएर काम गर्नका लागि अनुरोध गर्दे गठबन्धन दलको सरकारको अनुभूति दिनका लागि सबैले आफ्नो कार्यक्षमता, दक्षता र विवेकतालाई अझै गति प्रदान गर्नका लागि अगाडि बढाएर जान सबैलाई निर्देशन दिनुभएको थियो ।
कुरा मात्रै भन्दा पनि पनि जनतालाई परिणाम दिने गरी काम गर्नका लागि अनुरोध गर्दै त्यसका लागि सबैले उत्तिकै सहयोग गर्नका अनुरोध गर्नुभयो । मुख्यमन्त्री केसीले मन्त्रालयको संख्या बढी बनाएपनि आफ्नो खर्चमा मितव्यायिता बनाउँदै अन्तरमन्त्रालयको सहकार्य र समन्वयमा काम गरी अगाडि बढ्नका लागि शुझाब समेत दिनु भएको थियो ।
बेमैसमी बर्षाले लुम्बिनी प्रदेशमा किसानहरुले लगाएको धानबालीलाई क्षति गरेकोमा त्यस क्षेत्रका किसानहरुलाई राहत प्याकेज प्रदान गर्नका लागि पहल गर्नु पर्ने भन्दै उहाँले प्रदेश किसानहरुका पीडामा सहयोग गर्नुपर्ने सरकारका प्रवक्ता तिलकराम शर्माले बताउनुभयो ।सरकारले पहिलो प्राथमिकताका साथ कोरोना विरुद्धको खोप खरिद गरी प्रदान गर्नका लागि निरन्तर प्रयास गर्नुपर्ने बताउनुयो । कृषि क्षेत्रमा लगानी र कृषि क्षेत्रको बजेट कार्यन्वय गर्नका लागि कृषि मन्त्रालयले बदी भन्दा बढी ध्यान दिनु पर्ने बताउनु भयो । छलफलमा सबै मन्त्रालयका मन्त्री, सचिवहरुले स्प्ीडका साथ काम गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्