काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार
- ई प्रतिबिम्ब
- २०८० माघ ५
- 307 views
काठमाडौँ – सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ ।
स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो ।
सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो। अधिकारी यो बिचमा बिदामा बसेका थिए ।
- शिवजन क्याम्पस शितलपाटीको सञ्चालक समिति अध्यक्षमा राई
- नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको प्रदेश अध्यक्षमा गौतम
- औद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१ को प्रथप पुरस्कार केदारथान राडी उद्योगलाइ
- माओवादी केन्द्र सल्यान जिल्लाको सचिवको जिम्मेवारी प्राप्त गर्ने को हुन राना ?
- सल्यानमा बजाज सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति
- विज्ञ संग अर्थमन्त्री पुनको छलफल करका दर हेरफेर नहुने
- सरकारको निर्णय नेपाली नोटमा चुच्चे नक्सा
- कर्णाली प्रदेश सरकारको खिचडी भित्र कृषि मन्त्रालय
- लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्