माओवादीद्धारा रुपन्देही २ बाट विनोद पहाडीलाई सिफारिश
- ई प्रतिबिम्ब
- २०७९ भाद्र २०
- 230 views
बुटवल, भदौ २० ।
बुटवल – नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग संविधानसभा सदस्य विनोद पहाडीलाई भिडाउने भएको छ । नेकपा माओवादी केन्द्र २ नम्बर निर्वाचन क्षेत्रिय कमिटिको सोमबार बुटवलमा बसेको बैठकले प्रतिनिसभातर्फ निर्वाचन क्षेत्र न. २ बाट पहाडीलाई सर्वसम्मत रुपमा सिफारिश गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पहाडीलाई क्षेत्रिय कमिटिको बैठकले एकल सिफारिश गरेको जिल्ला अध्यक्ष नारायण जिसि ‘निर्मल’ ले जानकारी दिए । उनका अनुसार क्षेत्रिय कमिटिले प्रदेश कमिटिलाई सिफारिश गरेको हो ।
त्यस्तै प्रदेशसभा तर्फ २ को २ मा वामदेव क्षेत्री, जिल्ला अध्यक्ष निर्मल जिसिलाई सिफारिश गर्ने निर्णय गरेको छ । त्यसैगरि प्रदेशभा २ को १ तर्फ पुष्पराज ढकाल, मनोज राना, हुृमनाथ न्यौपाने र बेलप्रसाद गौतमलाई सिफारिश गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । बैठक क्षेत्रिय कमिटि अध्यक्ष मनोज रानाको अध्यक्षता एंव सचिव विष्णु ढकालको सञ्चालनमा सम्पन्न भएको हो ।
- लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण
- छाउगोठ भत्काउने नेतृत्व गरेकी गमता प्रदेश सरकारको मन्त्री
- दार्मा गाउँपालिका सल्यानको नव निर्मित प्रशासकीय भवन प्रधानमन्त्री प्रचण्ड द्वारा उद्धघाटन हुने
- सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर आठ घर गोठ जलेर नष्ट
- नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न :अध्यक्षमा पुनःखत्री चयन
- प्रदेश प्रमुख परियारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा दिनुभएको शुभकामना सन्देश
- प्रदेशकको आर्थिक समृद्धिमा नयाँ दृष्टिकोणको थालनी हुन्छः अर्थमन्त्री केसी
- जलश्रोत मन्त्री परियारको पहिलो निर्णय खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने
- इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्