बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर
- epratibimba .com
- २०७९ असार १६
- 129 views
१६ असार २०७९
बुटवल । बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन् ।बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।
बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस् भएको र अवस्था गम्भीर रहेको छ ।
- कर्णाली प्रदेश सरकारको खिचडी भित्र कृषि मन्त्रालय
- लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण
- छाउगोठ भत्काउने नेतृत्व गरेकी गमता प्रदेश सरकारको मन्त्री
- दार्मा गाउँपालिका सल्यानको नव निर्मित प्रशासकीय भवन प्रधानमन्त्री प्रचण्ड द्वारा उद्धघाटन हुने
- सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर आठ घर गोठ जलेर नष्ट
- नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न :अध्यक्षमा पुनःखत्री चयन
- प्रदेश प्रमुख परियारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा दिनुभएको शुभकामना सन्देश
- प्रदेशकको आर्थिक समृद्धिमा नयाँ दृष्टिकोणको थालनी हुन्छः अर्थमन्त्री केसी
- जलश्रोत मन्त्री परियारको पहिलो निर्णय खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्