राजनीति

काँग्रेस राजनिती भित्र युवा पुस्तामा गगन र बिश्वको बिजय

काँग्रेस राजनिती भित्र युवा पुस्तामा गगन र बिश्वको बिजय

पुष १ काठमाडौं । काँग्रेस राजनिती भित्र युवा पुस्तामा गगन र बिश्वको बिजय भएको छ। नेपाली राजनीतिमा आशलाग्दो युवा नेताहरुको रुपमा पहिचान बनाएका गगन थापा र विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा विजयी भएका छन। जारी १४ औं महाधिवेशन अन्तर्गत विहिबार भएको महामन्त्री पदको मतगणनामा अन्य चार नेताहरु प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र…

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा के.सी. उपाध्यक्षमा  बुढाथोकी निर्बाचित

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा के.सी. उपाध्यक्षमा बुढाथोकी निर्बाचित

मंसिर२९,सल्यान  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी र उपाध्यक्षमा कर्ण बहादुर बुढाथोकी छाहारी निर्वाचित भएका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट केसी अध्यक्षमा तथा बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन। केन्द्रीय सदस्यहरु बिच प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि प्रदेश समिति सदस्यहरुबाट पदाधिकारी चुन्ने विधि बनाइए पछि पदाधिकारी चयनको बाटो खुलेको…

  • कांग्रेस १४औँ महाधिवेशन , तीन हजार ५०८ मत खस्यो

    कांग्रेस १४औँ महाधिवेशन , तीन हजार ५०८ मत खस्यो

    २७ मंसिर २०७८ काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा तीन हजार ५०८ मत खसेको छ । कांग्रेसको १२ बजेदेखि सुरु भएको मतदानमा अहिले साँझ ७ः४५ बजेसम्म तीन हजार ५०८ मत खसेको हो । एक सय ३२...

  • एक दर्जन कार्यकर्ता काँग्रेस परित्याग गरी माओबादीमा प्रबेश

    एक दर्जन कार्यकर्ता काँग्रेस परित्याग गरी माओबादीमा प्रबेश

    मंसिर २३ सल्यान एक दर्जन कार्यकर्ता काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रमा प्रबेश गरेका छन। जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नं २ दहगाउका क्रियाशिल सदस्य हुर्मत भण्डारी सहित एक दर्जन काँग्रेस कार्यकर्ता माओबादी पार्टीमा प्रबेश गरेका हुन। आफुहरु २०६४...

  • नेकपा माओबादी केन्द्र बागचौर नगरमकिटीको अध्यक्षमा भण्डारी निर्वाचित

    नेकपा माओबादी केन्द्र बागचौर नगरमकिटीको अध्यक्षमा भण्डारी निर्वाचित

    मंसिर १८ सल्यान नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागचौर नगरकमिटीको अध्यक्षमा शोभाराम भण्डारी निर्वाचित भएका छन। भण्डारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगर कमिटीको दोस्रो सम्मेलन को एक साताको प्रयास पछि नगर कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन। ६५...

  • पाल्पाका १० पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

    पाल्पाका १० पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

    १२ मंसिर २०७८ अम्बिका परियार पाल्पा । देशैभरीका सबै पालिकामा एकैसाथ सम्मेलन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पाल्पा जिल्लाका १० वटै पालिकामा सम्मेलन सम्पन्न गरेको छ । शनिबार सम्पन्न सम्मेलनमा पार्टीका नेताहरू विभिन्न पालिकाका सम्मेलनलाई सम्बोधन गरेका छन्...

  • नेता जीवन परियारद्धारा सह महामन्त्री पदमा उम्मेदवारी घोषणा

    नेता जीवन परियारद्धारा सह महामन्त्री पदमा उम्मेदवारी घोषणा

    मंसिर ९ काठमाडौ नेपाली कांग्रेसका नेता जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  पार्टीको १४औं महाधिवेशनमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् । कास्कीमा जन्मिएका नेता परियार संविधानसभा सदस्य पनि हुन् । नेपाली काँग्रेसको राजनैतिक...