माओबादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागी सल्यानबाट ११ प्रतिनिधी निर्वाचित
-
ई-प्रतिविम्ब
- २०७८ मंसिर २९
- 717 views
मंसिर२९,सल्यान
माओबादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागी सल्यानबाट ११ प्रतिनिधी निर्वाचित भएका छन।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र कर्णाली प्रदेश समितीको प्रथम बैठकबाट सल्यानका ११ जना प्रतिनिधी राष्ट्रिय सम्मेलनको लागी निर्वाचित भएका छन।
७८ पौष ११ गतेदेखि हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रिय सम्मेलन प्रतिनिधि निर्वाचित गरेको प्रथम बैठकले अन्य जिल्लाका प्रतिनिधी निर्वाचित गरेको छ। राष्ट्रिय सम्मेलनको लागी कर्णाली प्रदेशबाट ८७ जना रहने छन।
सल्यानबाट निर्वाचित हुने प्रतिनिधीहरुको नामवली निम्न अनुसार रहेको छ।
१) कीर्तिबहादुर पुन
२) भिमप्रकाश शर्मा
३) टीका बुढाथोकी
४)कर्णबहादुर बुढाथोकी
५) चित्रबहादुर केसी
६) निमबहादुर केसी
७) ज्ञानबहादुर वली
८)हरिप्रकाश बुढाथोकी
९)रत्नबहादुर वली
१०) दिलमाया बुढामगर
११) तिलक कुमार विक
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा