एक दर्जन कार्यकर्ता काँग्रेस परित्याग गरी माओबादीमा प्रबेश
-
ई-प्रतिविम्ब
- २०७८ मंसिर २३
- 592 views
मंसिर २३ सल्यान
एक दर्जन कार्यकर्ता काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रमा प्रबेश गरेका छन।
जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नं २ दहगाउका क्रियाशिल सदस्य हुर्मत भण्डारी सहित एक दर्जन काँग्रेस कार्यकर्ता माओबादी पार्टीमा प्रबेश गरेका हुन।
आफुहरु २०६४ साल देखि नै माओबादी भएको र पछिल्लाे चरणमा काँग्रेस भित्र चरम गुटगत राजनिती हुने गरेको र स्थानिय सरकार काँग्रेसको हुदा सम्म पनि कार्यकर्यतालाइ पुर्ण रुपमा बेवास्ता गरेकाले पार्टी परित्याग गरेको भण्डारीले बताए।
काँग्रेस परित्याग गरेका भण्डारी सहित एक दर्जन कार्यकर्तालाइ नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र छत्रेश्वरी गाउ समिती अध्यक्ष प्रेम बहादुर खड्का ले स्वागत गरेको बताइएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा