समाचार

प्रधानमन्त्री राेजगारका लागि बागचाैरमा ७ करोड बनगाडमा १ लाख १ हजार

प्रधानमन्त्री राेजगारका लागि बागचाैरमा ७ करोड बनगाडमा १ लाख १ हजार

असार १९ सल्यान प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानमाआब ०७८/०७९ काे लागि साढे ३५ करोड बढि बजेट आएको छ ।सल्यानका १० स्थानीय तहलाइ संघीय सरकारले ३५ कराेड २९ लाख ५२ हजार ससर्त अनुदान पठाएको उक्त रकममा सबैभन्दा बढी बागचाैर नगरपालिकालाइ ७ करोड २५ लाख ६५ हजार र बनगाड कुपिन्डे नगरपािलकालाइ १ लाख १ हजार बजेट प्राप्त…

पाल्पाकाे रामपुर नगरपालिका वडा नं ४काे आमा समुहले बाँडयाे फलफुलका विरुवा

पाल्पाकाे रामपुर नगरपालिका वडा नं ४काे आमा समुहले बाँडयाे फलफुलका विरुवा

सन्जुदेवि परियार पाल्पा पाल्पा जिल्लाहकाे रामपुर नगरपालिका ४ मा जुनतारा आमा समूहले फलफुलका विरुवा वितरण गरेकाे छ। आमा समुहले सबै आमाकाे घरमा अनिवार्य फलफुल र फलफुलबाट पाेषण भन्ने नारामा साथ सबै आमालाइ फलफुलकाे विरुवा वितरण गरेकाे बताएकाे छ। उक्त समुहले आँप लिची र कागतिको बिरुवा बितरण गरिएको जनाएकाे छ। रामपुर नगरपालिकालाइ फलफूलमा आत्मनिर्भर बनाउनकाे लागी…

  • बुद्धभुमी नगरपालिकाका मेयर श्रेष्ठले गरे पक्की पुलकाे द्धघाटन

    बुद्धभुमी नगरपालिकाका मेयर श्रेष्ठले गरे पक्की पुलकाे द्धघाटन

    कपिलवस्तु जिल्लाकाे बुद्धभुमी नगरपालिकाले आफ्नै लगानीमा तिन कराेड बढी लागतमा निर्माण गरेकाे पक्की पुलकाे मेयर केशब कुमार श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन । नगरपालिकाकाे वडा नं १० स्थित घाेराही नालामा लाेहराैला देखि अलिनगर गाउँ जाेड्ने गरी निमार्ण...

  • सर्लाहीमा दलित किशाेरी बलात्कार गर्ने अभियुक्त कारागार चलान

    सर्लाहीमा दलित किशाेरी बलात्कार गर्ने अभियुक्त कारागार चलान

    असार १५ सर्लाही— सर्लाहीमा दलित किशोरीलाई बलात्कार गरेको अभियोगमा एक कथित उच्च जातका युवकलाई पुर्पक्षका लागि लागि सोमबार कारागार चलान गरिएको छ। सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादवलाई मुसहर (दलित) समुदायकी १७ वर्षीया किशोरीलाई अपहरण...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

  • राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत...

  • विकास आयोजना र ठेक्कामा भद्रगोल : साढे २९ अर्ब डुब्ने अवस्थामा

    विकास आयोजना र ठेक्कामा भद्रगोल : साढे २९ अर्ब डुब्ने अवस्थामा

    फागुन २, काठमाडौं । मुलुकको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न ठेक्काको उचित व्यवस्थापन र अनुगमन हुन नसक्दा राज्यकोषको साढे २९ अर्ब रुपैँया डुब्ने अवस्थामा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकका विभिन्न भागमा गरेको रुग्ण ठेक्काको अध्ययन–विश्लेषणले विकास आयोजनाको ठेक्का...