म सधैँ श्रमजीवीकाे पक्षमा छु : पहाडी
- ई प्रतिबिम्ब
- २०७९ कार्तिक ८
- 223 views
कार्तिक ८
सैनामैना
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् रूपन्देही क्षेत्र नम्बर ५ (क) का प्रदेशसभा सदस्य पदका उमेदवार विनाेद पहाडीले आफू सधैँ श्रमजीवी जनताकाे पक्षमा रहेकाे बताएका छन । रूपन्देहीकाे सैनामैनामा युवाहरू संगकाे भेटघाट कार्यक्रममा बाेल्दै पत्रिका बाँड्ने हकर हुँदै उमेद्वार हुने अवस्थामा आइपुगेकाे स्मरण गर्दै आम मानिसका समस्याहरूकाे बारेमा जानकार रहेकाे बताए ।
उनले निर्वाचन जितिसकेपछि नफर्कने परम्परा रहेकाे उल्लेख गर्दै आफू सधैँ जनताकै साथमा रहने प्रतिवद्धता जनाए । उनले जनजिविकाकाे विषय आफ्नाे पहिलाे प्राथमिकताकाे बिषय भएकाले गाँस बास र कपासकाे सुनिश्चितता गराएरै छाड्ने बताए । युवाहरूकाे सहभागिता विना कुनै पनि विकास निर्माणका कार्य गर्न गर्न असंम्भव भएकाले युवाहरू संग सहकार्य गर्न सधै तयार रहेकाे बताए । देशमा भ्रष्टाचार माैलाएकाे उल्लेख गर्दै पैसा खर्च गरेर चुनाव जित्ने पक्षमा आफू नरहेकाे उनकाे भनाई थियाे ।
- ३० औं जनयुद्ध दिवस :नेपालमा भएका हरेक परिवर्तनको जग जनयुद्ध भएको दाबी
- माओवादी (केन्द्र ) तानसेन नगरको अध्यक्षमा सिँजाली निर्वाचित
- निर्माण व्यवसायी रुपन्देहिको साधारणसभा सम्पन्न : दिगो पूर्वाधार विकासका लागि सहकार्य आवश्यक
- सैनामैनामा राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता हुदै
- इडनमा खेलकुद प्रतियोगिता शुरु
- समयमै घटना दर्ता नहुंदा राज्यको सेवा सुविधाबाट बञ्चित हुदै दलित समुदायका नागरिकहरु
- संघीयता कार्यान्वयनको सात बर्ष: सीमान्तकृत समुदायको सवालमा लुम्बिनी सरकार मौन
- आठौ राष्ट्रपति रनिङ शिल्ड सैनामैनाको उपाधी पशुपति मा.वि.ले उचाल्यो
- माओवादी केन्द्र बुटवलले मनायो माओ जन्मजयन्ती
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्