अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा संजेल निर्वाचित
- ई प्रतिबिम्ब
- २०८० माघ ६
- 82 views
नेकपा ( माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलनले निश्चल संजेलको नेतृत्वमा ६५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा प्रदिप पराजुली, सुदिप श्रेष्ठ र कमल न्यौपाने ,सचिवमा प्रल्हाद विश्वकर्मा , सहसचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपाने ,कोषाध्यक्षमा मञ्जु नेपाल निर्वाचित भएका छन् ।
‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्लाको सदरमुकाम चौतारामा सम्पन्न भएको सम्मेलनको हो ।
- कर्णाली समृद्धिको लागि बीमा कार्यक्रमलाइ चेतना संग जोड्नु पर्छः मन्त्री केसी
- युटुबरहरु पत्रकार कि ब्यापारी ?
- जात साेध्नेलाइ गायक राजु परियारकाे जवाफ
- जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने
- गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको भिडियो सार्वजनिक
- सल्यानमा श्रीमतीको हत्या पछि श्रीमान मृत फेला
- जुम्लाका चार जना युवाहरु अलपत्र
- सल्यानकी जेनिसा वलीले बनाएको संघीय नेपालको चुच्चे नक्सा भाइरल
- सुर्खेतमा आरन व्यवसायीहरुको प्रथम जिल्ला सम्मेलनः अध्यक्षमा उदीराम चनारा
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्